काठमाडौं, १८ चैत । आइतबार साँझ आएको भिषण हावा हुरीले बारा र पर्सा जिल्लामा भएको धेरै नागरिकहरुको अकल्पनीय मृत्युप्रति गहिरो दुस्ख ब्यक्त गर्दै घटनामा मृत्यु हुने सबै नागरिकमा भावपूर्ण श्रद्धान्जलीका साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गरेको छ ।
साथै उक्त भिषण हावाहुरीमा परी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार तथा उपचारमा कुनै कसर नराख्न सरकारसंग आग्रह गरेको छ ।
‘हामी स्वदेश तथा बिदेशमा रहेका हाम्रा शुभचिन्तकहरुलाई आआफ्नो क्षेत्रबाट नैतिक, भौतिक तथा आर्थिक सहयोगको लागि याचना गर्दै वहाँहरुको दुस्खको साक्षी बन्न आब्हान गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया