स्कूल बसले किचेर सहचालकको मृत्यु

समाचार

4/21/2019

रुपन्देही, ८ बैशाख । देवदह नगरपालिका–७ शितलनगरस्थित भित्री सडकमा देवदह बोर्डिङ स्कूलको लु.१ क १५८५ नम्बरको बसबाट खस्दा बसको टायरले च्यापिएर सहचालकको मृत्यु भएको छ ।

सोही नगरपालिका–९ घोडाहा बस्ने ३० वर्षिय रामबहादुर नेपालीको आइतबार बिहान घटनास्थलमै भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ