बुटवल, १२ वैशाख । जंगलमा बसी गाँजा खाने युवाहरुलाई नियन्त्रण गर्न प्रहरीले रात्रीकालिन गस्ती सुरु गरेसँगै स्थानीयबासी खुसि भएका छन् ।
प्रहरी चौकि चिल्हियाले रात्रिकालिन गस्तीले जंगलको बाटो भइ आवाजजावत गर्दा डराउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।
गाउँ नजिकै रहेको जंगलमा युुवाहरु बसेर गाँजा, चुरोट र रक्सीलगायतका नसालु चिजहरुको सेवन गर्ने गरेकाले स्थानीय बासिन्दा आजित भएका थिए ।
तपाईको प्रतिक्रिया