नेपालगन्ज, ३ कार्तिक । बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा अपराधिक गतिविधि बढेपछि स्थानीयको माग अनुसार प्रहरी बिष्ट स्थापनाका लागि नगरपालिकाकाले पहल सुरु गरेको छ ।
सो क्रममा कोहलपुर नगरपालिकाले कोहलपुर–६ रझेनामा अस्थायी रुपमा राखिएको प्रहरी बिटका लागि भौतिक साम्रगी सहयोग गरेको छ ।
तपाईको प्रतिक्रिया