सुदूरपश्चिम प्रदेशसभाद्वारा शोक प्रस्ताव पारित

समाचार

3/6/2019

धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशसभाले शोक प्रस्ताव पारित गरेको छ ।

प्रदेशसभा भवन धनगढीमा बसेको बैठकले उपचारका क्रममा फागुन १८ गते निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र हेलिकप्टर दुर्घटनामा फागुन १५ गते ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव परित गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ