सप्तरी, १८ माघ । जिल्लाको सुरूङ्गा नगरपालिकामा आगलागी हुँदा साढे दुई लाखको क्षति भएको छ ।
सुरुङ्गा नगरपालिका–२ बस्ने भेश बहादुर पाण्डेको गोठमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय वासीन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया