समाचार लेखन संचार सिप तालिम सूरु

समाचार

6/2/2019

कपिलवस्तु, १९ जेठ । मधेश मिडिया सोसाइटी कपिलवस्तुको आयोजनामा तौलिहवामा दुईदिने समाचार लेखन संचार सिप विषयक तालिम सुरु भएको छ ।

तालिमा खोज पत्रकारिता, फोटो पत्रकारिता लगायतका विषयमा जानकारी आदान प्रदान हुने जनाइएको । तालिमको खोज पत्रकारीता केन्द्रका अध्यक्ष शिव गाउँले, पत्रकार मनोज पौडेल लगायतले प्रशिक्षण दिएका छन् ।

मधेश मिडिया सोसाइटीका अध्यक्ष मनोज कुमार श्रीवास्तवको अध्यक्षता र शिव गाउँले आतिथ्यतामा उद्घाटन भएको थियो । तालिमा जिल्लाका ३० बढी पत्रकारहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ