मधेश शहीद स्मृति प्रतिष्ठान स्थापना

समाचार

1/30/2020

जनकपुरधाम, १६ माघ । शहीद दुर्गानन्द झाको स्मृतिमा मधेश शहीद स्मृति प्रतिष्ठानको स्थापना भएको छ ।

अरुण कुमार झा (स्वामी प्रेम पथिक)को संयोजकत्वमा गठित प्रतिष्ठानले २००७ सालको आन्दोलन यता भएका विभिन्न आन्दोलनमा र प्रदेश २ बाट शहादत भएका शहीदहरुलाई सम्मान गर्न, उनीहरुको जिवनी प्रकाशन गर्नुका साथै शहीदहरुका कृर्ति उजागर गर्ने तर्फ पहल गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ