समृद्ध नेपाल सुखी नेपालीका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री

समाचार

3/28/2019

कैलाली, १३ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

उनले सञ्चारमाध्यमलाई सरकारको हरेक अभियानमा साथ दिन आग्रह गरेका छन् । धनगढीमा आयोजित प्रेस क्लबको उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् । उनले सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ