पर्सा, २२ माघ । जिराभवानी गाउँपालिका–३ विर्ता्स्थित महतो जनता माध्यामिक विद्यालय नैकाटोला स्कुलमा समुदाय( प्रहरी साझेदारी अवधारणा अन्तर्गत सोमबार आँखा शिविर सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय सेढवा, पर्सा र जिराभवानी गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थी र स्थानीयबासीको उत्साहजनक सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया