सीमा मापन गर्दै संयुक्त कार्यदल

समाचार

12/9/2019

काठमाडौं, २४ मंसिर । नेपाल–भारतको संयुक्त कार्यदलले दुवै देशका सीमा क्षेत्रमा वैज्ञानिक मापन तथा निरीक्षण गर्न लागेको छ ।

सो कार्यदलले हरेक वर्ष मंसिरबाट सीमा मापनको काम सुरु गर्दै आएको हो । कार्यदलले विवादित रहेको सुस्ता र कालापानीबारहेकको क्षेत्रमा सीमा मापन गर्नेछ ।

संयुक्त कार्यदललाई वि.सं. २०७१ बाट सो काम दिइएको थियो । कार्यदलले करिब आधा काम पूरा गरिसकेको नापी विभागले जनाएको छ ।

नियमित प्रक्रियाअन्तर्गत मंसिरको अन्तिम साताबाट नेपाल–भारत सीमा ापनको काम सुरु हुने भएको विभागले जनाएको हो, जसका लागि चार वटा टोली गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ