सप्तरी, २३ पुस । ईलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको आयोजनामा सप्तरी सुरुङ्गा नगरपालिका–९ स्थित भेडिया बजारमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
२ नम्बर प्रदेशका प्रदेशसभा सदस्य गोविन्द न्यौपानेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, स्थानीय तहका पदाधिकारीहरु, पत्रकार तथा स्थानीयबासिको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया