दाङ, १ माघ । लमही नगरपालिका–५ रातोडाँडामा लु.१ च ८०४१ नम्बरको जिपले मंगलबार बिहान ठक्कर दिदाँ गम्भीर घाइते भएका बाजुरा फैटी गाउँपालिका–३ का धर्म्जित मल्लको ७ वर्षीय छोरा हेमन्त मल्लको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया