रौतहट, ७ असार । सीसी कैमरा फुटाएको आरोपमा स्थानीय गौर नगरपालिका वाड न.२ बस्ने वर्ष २० को कलु कुमार राउतलाई शुक्रबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सीसी कैमरा फोड्नुको उद्देश्यबारे प्रस्ट भएको छैन । पक्राउ परेको राउतलाई अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया