झापा, ५ असार । कन्काई नगरपालिका ९ घैलाडुव्वास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट रु. १८ लाखभन्दा बढी चोरी भएको छ ।
बुधबार राति नगद १८ लाख ८० हजार ८ सय ९१ रुपैयाँ चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुकसा साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया