उदयपुर, ८ असार । कटारी नगरपालिका ४ मरुवा बस्ने लक्ष्मी राईलाई चक्कुले घाँटी रेटी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीया सीता राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनाको खबर प्राप्त हुनासाथै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले सीतालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया