४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने मिश्र पक्राउ

समाचार

2/1/2020

रौतहट, १८ माघ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौर नगरपालिका–१ कानुपट्टिमा डेरा गरी बस्ने धनुषा घर भएका ५४ वर्षीय रामकिशोर मिश्रलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मिश्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ