६ चिनियाँ नाका व्यवस्थित गरिने

समाचार

1/24/2020

काठमाडौं, १० माघ । सरकारले चीनसँग जोडिएका ६ वटा नाकालाई व्यवस्थित गर्ने भएको छ ।

नेपालले व्यापार घाटा कम गर्नका लागि नाकाहरुलाई व्यवस्थित गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

चीनसँग जोडिएको तातोपानी, केरुङ, हिल्सा लगायतका ६ वटा नाकालाई व्यवस्थित गर्न लागिएको मन्त्री भट्टले बनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ