मृत अवस्थामा फेला

समाचार

4/16/2019

सर्लाही, २ बैशाख । धनकौला गाउँपालिका–७ गैरिया टोल बस्ने ३० वर्षीय लालबहादुर सहनी सोही ठाउँस्थित खेतमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ