3/22/2021

काठमाडौं, ९ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएकोछ । यसशाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ ।

3/14/2021

काठमाडौं, १ चैत । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ्ग पार्टनर बन्ने भएको छ ।

3/3/2021

सर्लाही । कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौंको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा ११ करोड रुपैयाँभन्दा बढीको गोलभेँडा निर्यात भएको छ ।

2/17/2021

काठमाडौं, ५ फागुन । प्रभु बैंक लिमिटेडले आइडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

2/15/2021

सिरहा, ३ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।

2/10/2021

वीरगन्ज, २८ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बुधबार वीरगञ्जमा सम्पन्न बिसौं वार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।

2/5/2021

धनुषा, २३ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

2/5/2021

काठमाडौं, २३ माघ । आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगका लागि रू. १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

2/3/2021

जनकपुरधाम, २१ माघ । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ ।

1/30/2021

काठमाडौं, १७, माघ । बैंक अफ काठमाडौंका ग्राहकले 'खल्ती' डिजिटल वालेटमा आफ्नाे बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिने भन्दा कम समयमा गर्नसकिने छ।

1/27/2021

काठमाडौं, १४ माघ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी कतार र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ ।

1/25/2021

काठमाडौं, १२ माघ ।  लाेक सेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएकाे छ । 

1/25/2021

काठमाडौं, १२ माघ । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

1/22/2021

काठमाडौं, ९ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।

1/22/2021

काठमाडौं, ९ माघ । कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ । 

1/18/2021

काठमाडौं, ५ माघ । एनसेल अजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरुलाई आवश्यकताअनुसारको सम्पूर्ण सेवा प्रवाह गर्ने ‘बिजप्लस’ प्लानहरु

1/18/2021

काठमाडौं, ५ माघ । मेगा बैंक लिमिटेड नेपालले कीर्तिपुरको नयाँबजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

1/18/2021

काठमाडौं, ५ माघ । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखास्थित फ्रेन्डसिप फाउन्डेसन नेपाललाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

1/17/2021

काठमाडौं, ४ माघ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्वारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागू हुनेगरी सुरु गरेको छ ।

1/15/2021

काठमाडौं, २ माघ । आइसिएफसी फाइनान्स लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त फाइनान्सले १५% लाभांश दिने भएको छ ।

1/13/2021

काठमाडौं, २९ पुस । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम् बंैकिङ्ग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफ्नो साधारण सभा सम्पन्न गरेको छ ।

1/13/2021

काठमाडौं, २९ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।

1/13/2021

काठमाडौं, २९ पुस । नेपाल एसबिआई बैंक लिमिटेडका शेयरधनीहरुको २७औँ वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको छ ।

1/12/2021

काठमाडौं, २८ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटको नलगाड नगरपालिकास्थित कालीमाटी बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

1/11/2021

काठमाडौं, २७ पुस । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।

ट्रेन्डिङ