1/8/2021

काठमाडौं, २४ पुस । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।

1/7/2021

काठमाडौं, २३ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

1/6/2021

काठमाडौं, २२ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंगलबार ७ वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

1/6/2021

काठमाडौं, २२ पुस । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जाेडिने व्य क्तिहरूका लागि “Khalti मा iPhone 12” अभियान मार्फत आइफाेन १२ जित्ने अवसर ल्याएकाे छ । 

1/6/2021

काठमाडौं, २२ पुस । मेगा बैंक लिमिटेडले साना तथा मझौला उद्योगलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने भएको छ ।

12/29/2020

काठमाडौं, १४ पुस । ग्लोबल आइएमई बैंकले रोल्पा जिल्लाको लिवाङ्गस्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ ।

12/29/2020

काठमाडौं, १४ पुस । डिसहोमको इन्टरनेट सेवा डिसहोम फाइबरनेटले ‘एक दाम दुई काम’ अफर सञ्चालनमा ल्याएको छ ।

12/27/2020

काठमाडौं, १२ पुस । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

12/25/2020

काठमाडौं, १० पुस । प्रभु बैंक लि. ले आप्mना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्पmत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

12/18/2020

काठमाडौं, ३ पुस । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

12/18/2020

बर्दिया, ३ पुस । ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३९ पुगेको छ ।

12/17/2020

काठमाडौं, २ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रालिबिच नयाँ बानेश्वर काठमाडौंमा छुटसम्बन्धी सम्झौता भएको छ ।

12/17/2020

काठमाडौं, २ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र महालक्ष्मी नगरपालिका (ललितपुर जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार नगरपालिकासँग सम्झौता भएको छ ।

12/15/2020

काठमाडौं, ३० मंसिर । प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुलाई मध्येनजर गर्दै विन्टर अफर सार्वजनिक गरेको छ ।

12/11/2020

काठमाडौं, २६ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

12/11/2020

काठमाडौं, २६ मंसिर । प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नका लागि मेगा क्यापिटल मार्केट्स लि.लाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएको छ ।

12/9/2020

काठमाडौं, २४ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

12/4/2020

काठमाडौं, १९ मंसिर । एनसेल आजियाटा लिमिटेडले आफ्नो प्रिपेड ग्राहकका लागि दुईवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।

11/26/2020

काठमाडौं, ११ मंसिर । सिभिल बैंकले बुधबार आफ्नो १०औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

11/25/2020

काठमाडौं, १० मंसिर । नबिल बैंक र दराज क्यामु प्रालिले नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्‍याउने एक विशेष सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

11/24/2020

काठमाडौं, १० मंसिर । राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गर्ने कम्पनीहरुलाई केएफडब्लू बैंकमार्फत प्राप्त अनुदान रकम हस्तान्तरण गरेको छ ।

11/24/2020

काठमाडौं, ९ मंसिर । एनआईसी एसिया बैंकले आफ्नो क्रेडिट कार्ड प्रयोगकर्तालाई इन्स्टा बाइ योजना सञ्चालनमा ल्याएको छ ।

11/23/2020

काठमाडौं, ८ मंसिर । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ई–केवाईसी सेवा सञ्चालनमा ल्याएको छ ।

11/23/2020

काठमाडौं, ७ मंसिर । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ ।

11/19/2020

काठमाडौं, ४ मंसिर । अल्का अस्पताल प्रालिले कोरोनाका लागि पीसीआर परीक्षण शुरु गरेको छ ।

ट्रेन्डिङ