9/20/2020

काठमाडौं, ४ असोज । माछापुच्छ्रे बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्धेश्यले रेमिट्यान्स सम्झौता भएको छ ।

9/20/2020

काठमाडौं, ४ असोज । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको तिनचुलीमा नयाँ शाखा सञ्चालन गरेको छ ।

9/18/2020

काठमाडौं, २ असोज । सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा.लि. ले आउँदै गरेको वडा दशै, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकवर्गहरुका लागि सुजुकी दशैं तिहार अफर प्रारम्भ गरेको छ ।

9/18/2020

काठमाडौं, २ असोज । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारेर अफर घोषणा गरेको छ ।

9/18/2020

काठमाडौं, २ असोज । सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा नयाँ शाखा खोलेको छ ।

9/17/2020

काठमाडौं, २ असोज । नेपालको लागिहुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहद्वारा सार्वजनिक गरेको छ ।

9/17/2020

काठमाडौं, १ असोज । नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले “कुशल स्वास्थ्य असल पर्व” नामक योजना लिएर...

9/17/2020

काठमाडौं, १ असोज । एनआइसी एसियाले किया ब्रान्डका गाडी खरिद गर्नेलाई कर्जा उपलब्ध गराउने भएको छ ।

9/17/2020

काठमाडौं, १ असोज । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् ।

9/16/2020

काठमाडौं, ३१ भाद्र । बैंक अफ काठमान्डुले आफ्नो ग्राहकलाई घरायसी उपकरणको खरिदमा शून्य प्रतिशत किस्ताबन्दी योजना ल्याएको छ ।

9/16/2020

काठमाडौं, ३१ भाद्र । ओप्पोले नयाँ ‘कलर ओएस ११’ सार्वजनिक गरेको छ ।

9/15/2020

काठमाण्डौ, ३१ भाद्र । सिटिजन्स बैंकले स्क्यान एण्ड विथ ड्र सेवा सञ्चालनमा ल्याएको छ ।

9/15/2020

काठमाडौं, ३० भाद्र । एनआइसी एसिया बैंकले सेयर धितो कर्जा सञलनमा ल्याएको छ ।

9/15/2020

काठमाडौं, ३० भाद्र । ग्लोबल आईएमई बैंकले बाग्लुङको बलेवामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

9/14/2020

काठमाडौं, ३० भाद्र । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रमबिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ ।

9/13/2020

काठमाडौं, २८ भाद्र । कामना सेवा विकास बैंकले घरमै बसेर अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

9/11/2020

काठमाडौं, २६ भाद्र । नयाँ हुन्डाई ‘औरा’ नेपालमा पनि सावजनिक भएको छ ।

9/11/2020

काठमाडौं, २६ भाद्र । एनआईसी एसिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण क्वीज योजना सुरु गरेको छ ।

9/11/2020

काठमाडौं, २६ भाद्र । एनआईसी एसिया ग्रोथ फण्डको सेयर मूल्य समायोजन भएको छ ।

9/10/2020

काठमाडौं, २६ भाद्र । नबिल बैंकले बिना व्याज साइकल किन्न लोन दिने भएको छ ।

9/10/2020

काठमाडौं, २५ भाद्र । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९० करोड ६३ लाख खुद मुनाफा कमाएको छ ।

9/10/2020

काठमाडौं, २५ भाद्र । नागरिक लगानी कोष र न्यादी हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ ।

9/9/2020

काठमाडौं, २४ भाद्र । कोरोना महामारीकै बीच यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दीप’ बीमा योजना ल्याएको छ । यूनियन लाइफले बुधबार जीवन दीप बीमाअन्तर्गत नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

9/9/2020

काठमाडौं, २४ भाद्र । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५३ करोड खुद मुनाफा कमाएको छ ।

9/9/2020

काठमाडौं, २४ भाद्र । एभरेष्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुई अर्ब ४१ करोड खुद मुनाफा आर्जन गरेको छ ।

ट्रेन्डिङ