9/9/2020

काठमाडौं, २४ भाद्र । नेपाल बंलादेश बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ करोड खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब ५८ करोड खुद मुनाफा कमाएको थियो ।

9/7/2020

काठमाडौं, २२ भाद्र । सिद्धार्थ बैंक लिमिटेडले दायित्वलाई पाँच लाख सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त संस्थालाई रकम सहयोग गरेको हो ।

8/29/2020

काठमाडौं, १३ भाद्र । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभड-१९) को असर र काठमाण्डौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई भर्चुअल ट्रेनिङ्गको आयोजना गरेको छ ।

8/27/2020

काठमाडौं, ११ भाद्र । ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

8/26/2020

लतिपुर, ११ भाद्र । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज १० प्रतिशतभन्दा कम भएको छ ।

8/23/2020

काठमाडौं, ७ भाद्र । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतनामूलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।

8/20/2020

ललितपुर, ४ भाद्र । राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समीक्षा बैठक बिहीबार सम्पन्न भएको छ ।

8/19/2020

काठमाडौं, ३ भाद्र । बैंक ऋण लिन चाहने ग्राहकले खल्ती डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् ।

8/19/2020

काठमाडौं, ३ भाद्र । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार लमजुङ्ग, बेसीशहरस्थित भूमि सुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

8/18/2020

गाईघाट, ३ भाद्र । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतनामूलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।

8/18/2020

काठमाडौं, ३ भाद्र । ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एकद्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ ।

8/17/2020

काठमाडौं, ३२ साउन । नबिल बैंक लिमिटेटले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ ।

8/17/2020

काठमाडौं, १ भाद्र । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सोमबारदेखि आफ्नो पदभार ग्रहण गरेका छन् ।

8/16/2020

काठमाडौं, ३२ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।

8/16/2020

काठमाडौं, ३२ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) को बढ्दो कहरलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण...

8/16/2020

काठमाडौं, ३२ साउन । सनराइज बैंक लिमिटेडले कोरोना कोषमा सहयोग गरेको छ ।

8/15/2020

काठमाडौं, ३२ साउन । एनसेल अजियाटा लिमिटेडले चौथो पुस्ताको मोबाइल सेवा फोरजी– लंग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा...

8/12/2020

काठमाडौं, २८ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ ।

8/12/2020

काठमाडौं, २८ साउन । नेपाल बैंक लिमिटेडले कोरोना रोकथाम कोषमा साढे तीन करोड रुपैयाँ सहयोग गरेको छ ।

8/12/2020

काडमाडौं, २८ साउन । एनआईसी एसिया बैंकद्वारा दुबै ग्रोथ फण्ड र ब्यालेन्स फण्ड लाभांश घोषणा गरेको छ ।

8/11/2020

काठमाडौं, २७ साउन । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ ।

8/9/2020

काठमाडौं, २५ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।

8/7/2020

काठमाडौं, २३ साउन । कोभिड–१९ का कारण प्रभावित साना तथा मझौला उद्योगका लागि भारतीय रिजर्भ बैंकले थप सुविधा दिने भएको छ ।

7/28/2020

काठमाडौं, १३ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले सुर्खेतको बड्डीचौरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

7/16/2020

काठमाडौं, १ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।

ट्रेन्डिङ