काठमाडौं, ३ मंसिर । सिटिजन्स बैंक रुइन्टरनेसनल लिमिटेडले यही मंसीर २० गते १४औं वार्षिक साधारणसभा गर्ने भएको छ ।
काठमाडौं, ३ मंसिर । सानिमा बैंक लिमिटेडले शुक्रबार आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
काठमाडौं, ३ मंसिर । सनराइज बैंकले बागलुङमा १३९औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बागलुङ नगरपालिका वडा नं २ मा शाखा खोलेको हो ।
काठमाडौं, २७ कार्तिक । सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने उद्देश्यले काठमाडौंको मैतीदेवी चोकमा नेचर सुपरमार्केट सञ्चालनमा आएको छ ।
काठमाडौं, २७ कार्तिक । सिद्धार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई सहयोग गरेको छ ।
काठमाडौं, कार्तिक २७ । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र के.एफ. डब्लु डेभलपमेन्ट बैंक सँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ ।
काठमाडौं, २६ कार्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ ।
काठमाडौं, २६ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
काठमाडौं, २५ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ ।
काठमाडौं, २० कात्तिक । कुमारी बैंकका ग्राहकले पवन मिष्ठान अन्तर्गतका मिठाई पसलका खाद्यवस्तु किन्दा ५ प्रतिशत छुट पाउने भएका छन् ।
काठमाडौं, १९ कार्तिक । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बिहीबारदेखि नवलपुर (नवलपरासी पूर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा २११औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
काठमाडौं, १७ कार्तिक । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लि. ले सोमबारदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं, १७ कार्तिक । आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ।
काठमाडौं, ७ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं, २९ असोज । सिजी ब्रान्डले दशैंरतिहार पर्वलाई लक्षित गरी विभिन्न किसिमका उपहार योजना बजारमा ल्याएको छ ।
काठमाडौं, २७ असोज । सनराइज बैंकले दरबार हाइ स्कुललाई डिजिटल शिक्षा विकास गर्न रकम सहयोग गरेको छ ।
बागलुङ, २६ असोज । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य मनकुमारी जिसी केसीले आम समुदायको दुखको साथी बनेको सहकारी क्षेत्रको साख बढाउनका लागि म्यानेजर्सहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिएकी छन् ।
काठमाडौं, २५ असोज । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले दशैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा तीस (३०) प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।
काठमाडौं, २३ असोज । आइएमईग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं, असोज २२ । कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा तीन दिने ‘निःशुल्क पिसिआर परीक्षण क्याम्प’आयोजना सम्पन्न गरेको छ ।