जनकपुरधाम, २० चैत । प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंकले दश लाख रुपैया सहयोग गरेको छ ।
कपिलवस्तु, १७ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न १०० परिवारलाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामग्री वितरण गरिएको छ ।
काठमाडौं, १७ चैत । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको COVID-19 का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले आफू लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको छ ।
काठमाडौं, १५ चैत । कोरोना भाइरस र यसको आर्थिक प्रभाव कम गर्न भारत सरकापछि केन्द्रीय बैंकले पनि राहत प्याकेज घोषणा गरेको छ ।
काठमाडौँ, १४ चैत । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ ।
काठमाण्डौं, १३ चैत । सञ्चार सेवाको पहुँच सदैव अत्यावश्यक हुन्छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटले विश्वलाई नै चुनौती दिइरहेको अवस्थामा सञ्चार सेवामाथि निर्वाध पहुँच झनै महत्वपुर्ण हुन्छ ।
काठमाडौं, १२ चैत । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ ।
काठमाडौं, ११ चैत । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु. १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।
काठमाडौं, ७ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ ।
काठमाडौं, ६ चैत । कुमारी बैंक लिमिटेड र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं, ६ चैत । एनसेलले विभिन्न सेवाको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौं, ५ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौँ, ५ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडीस्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं, ४ चैत । कुमारी बैंक र हेरिटेज होटल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा छुट दिने विषयमा सम्झौता भएको छ ।
काठमाडौं, ४ चैत । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ ।
काठमाडौं, ३ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि फो एलईडि सूचना बोर्ड जडान गरेको छ ।
धनुषा, २ फागुन । प्रभु बैंकले धनुषामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा शुक्रबार धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित जिल्ला प्रशासन कार्यालयमा काउन्टर संचालनमा ल्याएको जानकारी दिएको छ ।
रुपन्देही, ३० फागुन । मेगा बैंकले रुपन्देहीको बुटबलमा नवनिर्मित भवनको उद्घाटन गरेको छ । भवन उद्घाटनको अवसरमा बिहिबार मिलनचोकस्थित आफ्नै जमिनमा नवनिर्मित अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल संचालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको हो ।
काठमाडौं, २९ फागुन । एनसेल प्राइभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ ।
काठमाडौं, २९ फागुन । ग्लोबल आइएमई बैंक लि. र शंकरदेव क्याम्पस बीच क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं, २९ फागुन । एक समारोहबीच बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चात् एकीकृत कारोबार शुभारम्भ गरेका छन् ।