2/24/2020

काठमाडौं, १३ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका स्वर्गीय राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम रु ५ लाख उनको परिवारलाई हस्तान्तरण गरेको छ ।

2/24/2020

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र रोयल कटेज बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

2/24/2020

काठमाडौं, १२ फागुन । सनराइज बैंक लिमिटेडले ‘सनराइज सरल एस.एम.ई कर्जा’ संचालनमा ल्याएको छ ।

2/20/2020

काठमाडौं, ८ फागुन । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटेका छन् ।

2/19/2020

काठमाडौं, ८ फागुन । कामना विकास बैंकले कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि जितेको छ ।

2/18/2020

काठमाडौं, ७ फागुन । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ ।

2/18/2020

काठमाडौं, ७ फागुन । माछापुच्छे« बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

2/18/2020

काठमाडौं, ७ फागुन । नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता भएको छ ।

2/18/2020

काठमाडौं, ७ फागुन । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

2/18/2020

काठमाडौं, ६ फागुन । नेपाल टेलिकमको दूरसञ्चार कम्पनीले आफ्ना ग्राहकहरुका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ ।

2/18/2020

काठमाडौं, ६ फागुन । सुजुकी मोटरसाइकल इन्डियाले सोमबार बीएस ६ मापदण्डको ‘ब्रजमन स्ट्रिट स्कुटर’ सार्वजनिक भएको छ ।

2/17/2020

काठमाडौं, ६ फागुन । सेञ्चुरी कमर्सियल बैंक र हेटौंडा –४, मकवानपुर स्थित होटेल सामना र हेटौडा–१०, मकवानपुर स्थित होटेल सुर्यान्सबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

2/17/2020

काठमाडौं, ६ फागुन । सिद्धार्थ इन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रिटबीच सम्झौता सम्पन्न भएको छ ।

2/16/2020

काठमाडौं, ५ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी रु. ३ लाख सहयोग गरेको छ ।

2/14/2020

काठमाडौं, ३ फागुन । ग्लोबल आइएमई बैंकले खोटाङको दिक्तेलमा शाखा संचालनमा ल्यषएको छ ।

2/13/2020

काठमाडौं, १ फागुन । मेगा बैंक नेपाल लिमिटेडको पहिलो त्रैमासिकको तुलनामा बैंकको खुद मुनाफा ह्वात्तै बढेको हो ।

2/13/2020

काठमाडौं, १ फागुन । एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

2/13/2020

काठमाडौं, १ फागुन । सानिमा बैंक लिमिटेडले ‘सानिमा नारी बचत खाता’ संचालनमा ल्याएको छ ।

2/12/2020

काठमाडौं, २९ माघ । एनसेल प्राइभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ ।

2/12/2020

कैलाली, २९ माघ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रादेशिक कार्यालय धनगढीको उद्घाटन गरेको छ ।

2/12/2020

काठमाडौं, २९ माघ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङ स्याङ्जाले दुई हजार पाँच सय निःशुल्क सिम वितरण गरेको छ ।

2/11/2020

काठमाडौं, २८ माघ । आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित भएका छन् ।

2/10/2020

काठमाडौं, २७ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ ।

2/10/2020

काठमाडौं, २७ माघ । भारतले पाम आयल आयातमा लगाइरहेको बन्देज खोल्ने संकेत गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत भारत पाम आयलको कच्चा पदार्थ आयातमा भन्सार महसुल ४४ प्रतिशत पु¥याएको हो ।

2/10/2020

काठमाडौं, २७ माघ । चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यसको ठूलो असर नेपाली अर्थतन्त्रमा देखिएको छ ।

ट्रेन्डिङ