12/11/2019

रुपेन्द्र पटेल, रौतहट, २५ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा २ जना पहिचान नखुलेको शव फेला परेको छ ।

12/10/2019

वीरगञ्ज, २५ मंसिर । वीरगञ्जमा मंगलबारदेखि अखिल विश्व गायत्री परिवारको आयोजनामा ५१ कुण्डीय गायत्री महायज्ञ एवं संगीतमय पुराण सुरु भएको छ ।

12/10/2019

भारतीय गृहमन्त्री अमित शाहले सोमबार नागरिकता संशोधन विधेयक २०१९ लोकसभामा पेश गरेका छन् । विधेयकको पक्षमा लोकसभामा २९३ मत परे भने विरोधमा ८२ मत ।

12/10/2019

रुपन्देही, २५ मंसिर । रुपन्देहीको बुटवलमा आयोजना गरिएको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा चार लाख रुपियाँका पुस्तक बिक्री भएका छन् ।

12/10/2019

जनकपुरधाम, २५ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा व्याप्त विभेदकै कारण मानव विकास सुचकांकमा पछाडी रहेको बताएका छन् ।

12/10/2019

काठमाडौं, २४ मंसिर । नेपाल पिछडावर्ग (ओबीसी) महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

12/10/2019

कपिलवस्तु, २४ मंसिर । कपिलवस्तु जिल्लाको चन्द्रौटामा लालटिनको उज्यालोमा कृति समीक्षा सम्पन्न भएको छ । सर्वसमाज उत्थान मञ्च कृष्णनगर कपिलवस्तुको आयोजनामा कृति समीक्षा भएको हो ।

12/10/2019

वीरगन्ज, २४ मंसिर । वीरगन्जको बिर्तामा महानगरस्तरीय योग विद्यालयको उद्घाटन भएको छ ।

12/10/2019

इटहरी, २४ मंसिर । चर्चित बालगायक प्रीतम आचार्यलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको छ ।

12/10/2019

काठमाडौं, २४ मंसिर । महोत्तरी, सर्लाही र बर्दियामा आगलागी हुँदा रु. एक करोड सात लाख बढीको धनमाल जलेर नष्ट भएको छ ।

12/10/2019

काठमाडौं, २४ मंसिर । सर्लाही, रुपन्देही, धनुषा, बाँके, मकवानपुर र झापाका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

12/10/2019

कैलाली, २४ मंसिर । गोदावारी नगरपालिका–१० स्थित धाईया सलानी सामुदायिक बनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान फेला पारी प्रहरीले बरामद गरेको छ ।

12/9/2019

रौतहट, २४ मंसिर । ‘समानताको पुस्ता : बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिन सचेतना अभियान अन्तर्गत रौतहटको चन्द्रनिगाहरपुरमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

12/9/2019

नेपालगन्ज, २४ मंसिर । ‘प्लाष्टिकमुक्त सहर, हामी सबैको रहर’ भन्ने अभियानका साथ नेपालगन्ज उपमहानगरपालिकाले सुरु गरेको अभियान प्रभावकारी हुँदै गएको छ ।

12/9/2019

काठमाडौं, २४ मंसिर । नेपाल–भारतको संयुक्त कार्यदलले दुवै देशका सीमा क्षेत्रमा वैज्ञानिक मापन तथा निरीक्षण गर्न लागेको छ ।

12/9/2019

काठमाडौं, २३ मंसिर । हाम्रो नेपाल संस्था, हनुमान आराधना मण्डल, काठमाडौं र हिन्दु राष्ट्र बचाउँ समितिको आयोजनामा भएको गोष्ठी सम्पन्न भयो ।

12/9/2019

काठमाडौं, २३ मंसिर । नेपाली बालिकालाई जबरजस्ती करणी तथा उद्योग गरेको अभियोगमा अमेरिकी नागरिक राहदानी नम्बर ५६७४७२५३५ बाहक ४० वर्षीय जेसन एललोइड मूडीलाई काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको छ ।

12/9/2019

कपिलवस्तु, २३ मसिंर । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सामुदायिक क्याम्पसहरुले उच्च क्षेत्रका जनशक्ति उत्पादनमा जोड दिएको बताएका छन् ।

12/9/2019

काठमाडौं, २३ मंसिर । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेट वार्ता भएको छ ।

12/9/2019

काठमाडौं, २३ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन् ।

12/9/2019

काठमाडौं, २३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले युएस डलर ११ हजार नौ सय ९४ सहित एक जना पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

12/9/2019

कैलाली, २३ मंसिर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्यालय गाउँपालिका–१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

12/9/2019

रौतहट, २३ मंसिर । लैंगिङ हिंसा विरूद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत चन्द्रपुर नगरपालिका–४ स्थित हिमालयन होटल अगाडि  आयोजित कार्यक्रमबीच ‘हिंसारहित समाजको निर्माण गरौं, घरेलु हिंसा बन्द गरौं’ भन्ने सन्देशमूलक स्टिकर सार्वजनिक सवारी साधनहरुमा टाँसिएको छ । 

12/9/2019

काठमाडौं, २३ मंसिर । सामाजिक अभियन्ता विमला गौचन डा. भीमराव अम्बेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् ।

12/9/2019

इमरान खान, कपिलवस्तु, २३ मंसिर । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाँउ नजिकै सोमबार कार दुर्घटना भएको हो ।

ट्रेन्डिङ