12/19/2019

काठमाडौं, ३ पुस । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा शान्ति नचाहने तत्वहरूले नेपाल र भुटानको सीमा प्रयोग गर्ने गरेको बताएका छन् ।

12/19/2019

काठमाडौं, ३ पुस । सरकारले सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ ।

12/18/2019

काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

12/18/2019

काठमाडौँ, २ पुस । सरकारले चीन र भारतसँगका सीमा समस्या बुझी सूचना संकलन गर्न दुइटा ‘सीमा निरीक्षण समिति’ गठन गरेको छ ।

12/18/2019

काठमाडौं, २ पुस । नेपाल–भारत संयुक्त संयन्त्रले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सीमा स्तम्भ मर्मत तथा द्विदेशीय नक्सांकनको काम सुरु गरेको छ ।

12/18/2019

काठमाडौं, २ पुस । भारतमा लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवाने नयाँ सेनापति हुने भएका छन् ।

12/17/2019

वीरगन्ज, २ पुस । मोतियाविन्द रोग निर्मूल पार्ने अभियानमा वीरगन्ज महानगरपालिका जुटेको छ ।

12/17/2019

जनकपुरधाम, २ पुस । दुई दिनयता मधेशमा ह्वात्तै चिसो बढेको छ । हरेक वर्ष चिसोबाट मधेशमा विपन्न वर्ग समुदायका वृद्धवृद्धा तथा बच्चाहरु प्रभावित हुने गरेका छन् । कैयौंको ज्यानसमेत जाने गरेको तथ्यांक छ ।

12/17/2019

सुनसरी, १ पुस । सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकालाई भारत सरकारले एम्बुलेन्सल सहयोग गरेको छ ।

12/17/2019

काठमाडौं, १ पुस । नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले नेपालको सबै क्षेत्रमा भारत सहयोग गर्न चाहेको बताएका छन् ।

12/17/2019

रौतहट, १ पुस । रौतहटमा ठूलो मात्रामा लागूऔषधसहित एक जनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।

12/17/2019

काठमाडौं, १ पुस । अमेरिकाको न्यूजर्सीमा मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति समारोह मनाइएको छ ।

12/17/2019

काठमाडौं, १ पुस । पाकिस्तानको एक विशेष अदालतले देशको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड सुनाएको छ ।

12/16/2019

वीरगंज, १ पुस । राष्ट्र जोगाऔं र महेन्द्रवादलाई जगेर्ना गरौं भन्ने नाराका साथ स्वर्गीय राजा महेन्द्र शाहको ९९औं जयन्ती एवम् अस्तिबोध दिवस एक समारोहका बीच वीरगंजमा मनाइएको छ ।

12/16/2019

काठमाडौं, ३० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना कर्मचारीका लागि भारतको गुजरातस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा ६ दिने तालिम सुरु भएको छ ।

12/16/2019

काठमाडौं, ३० मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका मेजर जनरल गोपाल गुरुङले जंगी अड्डोमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

12/16/2019

जनकपुरधाम, ३० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन विपरीत गतिविधि गरेका र पार्टी परित्याग गरेका प्रदेश २ का स्थानीय जनप्रतिनिधिलाई पदमुक्त गर्दैछ ।

12/16/2019

कपिलवस्तु, ३० मंसिर । कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट २५ जना पैदलयात्री राजस्थानका लागि प्रस्थान गरेका छन् । यो यात्रा एक हजार एक सय किलोमीटर लामो रहेको छ ।

12/16/2019

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् ।

12/15/2019

रौतहट, ३० मंसिर । राज्यको नीति छ कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने तर कृषकलाई सिंचाई, मल र बिउको अभावले सताइरहन्छ ।

12/15/2019

वीरगन्ज, ३० मंसिर । वीरगन्ज महानगपाललिकाको पूर्वधार विकासका लागि योजनातर्जुमा थालिएको छ ।

12/15/2019

वीरगञ्ज, ३० मंसिर । निर्माण व्यवसायी संघ पर्साको आन्तरिक विवाद सतहमा पोखिएको छ । संघका दुई समूहले बेग्लाबेग्लै साधारणसभा गरेर एकअर्कालाई आरोपप्रत्यारोप गरेका छन् ।

12/15/2019

काठमाडौं, २९ मंसिर । समाजवादी पार्टीले केन्द्रीय सदस्य रेखा यादवलाई कारवाही गर्ने भएको छ ।

12/15/2019

रौतहट, २९ मंसिर । मानव सेवा केन्द्र रौतहटलाई भारत सरकारको तर्फबाट एम्बुलेन्स सहयोग प्राप्त भएको छ ।

12/15/2019

काठमाडौं, २९ मंसिर । राजनीतिक दलका नेता, समाजसेवी, नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

ट्रेन्डिङ