12/22/2019

झापा, ६ पुस । शिवसताक्षी नगरपालिका–११ स्थित रतुवामाई बृक्षारोपण आयोजना बनमा वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

12/22/2019

बर्दिया, ६ पुस । गेरुवा गाउँपालिका–५ पशुपतिनगरस्थित गाउँपालिकाको परिसरभित्र प्रहरी चौकी पशुपतिनगरको लागि नवनिर्मित भवनको शनिबार उद्घाटन भएको छ ।

12/22/2019

सप्तरी, ६ पुस । राजबिराज नगरपालिका वडा २ मा राष्ट्रिय जनता पार्टी नेपालको वडा तदर्थ समिति गठन गरिएको छ ।

12/21/2019

कपिलवस्तु, ६ पुस । पश्चिम तराई÷मधेशमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सु कुहिरो र शीतलहर चलेसँगै चिसो पनि बढेको छ ।

12/21/2019

कपिलवस्तु, ६ पुस । एम्वुलेन्स नजिक नभएपछि एक गर्भवती महिला गुडिरहेको ट्याक्टरमा सुत्केरी भएकी छन् ।

12/21/2019

रौतहट, ६ पुस । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बन्द रहेको रौतहटको श्रीराम सुगर मिल जसरी भएपनि सञ्चालन गर्नैपर्ने बताएका छन् ।

12/21/2019

बुटवल, ६ पुस । माटोसँग मिल्न सक्ने नन्ओभन झोला उत्पादन गरी वातावरणीय सौन्र्दयमा महत्वपूर्ण भूमिका खेलेको साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज तिलोत्तमा–१४ रुपन्देहीले प्रथम साधारण सभा सम्पन्न गरेको छ ।

12/21/2019

पर्सा, ५ पुस । वीरगंज महानगरपालिकाका बिभिन्न स्थानहरुमा मोटरसाइकल चोरी गर्ने उद्देश्यले लक फुटाउने, मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी मोटरसाइकल चोरी गर्न खोज्ने ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

12/21/2019

सिरहा, ५ पुस । मधेशमा शीतलहर सुरु भइसकेको छ । शीतलहरको कारण जनजीवन प्रभावित भइरहेको छ । अत्यधिक चिसोका कारण कष्टकर बनेको बेला प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले न्यानो पारौं अभियान सुरु गरेका छन् ।

12/21/2019

काठमाडौं, ५ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले नेपाल–भारतबीचको सीमा विवाद कुटनीतिक माध्यमबाट समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।

12/21/2019

नयाँदिल्ली, ५ पुस । भारतले कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेपछि नेपालमा यसको विरोध भइरहेका बेला नयाँदिल्लीमा त्यसबारे छलफल भएको छ ।

12/21/2019

इनरुवा, ५ पु्स । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ताप्लेजुडमा फागुन ९ देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।

12/21/2019

इनरुवा, ५ पुस । सुनसरीमा दुई वर्षयता बलात्कारको घटनामा वृद्धि भएको छ । एक वर्षको अवधिमा १० वर्ष मुनिका ९ जना बालिका बलात्कृत भएकी छन् भने गएको वर्षको पुस १७ देखी यो वर्षको मंसिरसम्मा ८१ वटा बलात्कारको घटना

12/20/2019

काठमाडौं, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल उपचार बाबा रामदेवको पतञ्जली योगपीठमा भइरहेको छ ।

12/20/2019

काठमाडौं, ४ पुस । कमजोर सडक पूर्वाधारका कारण सवारी दुर्घटना बढेको भन्दै सांसद प्रभु साहले दुर्घटना रोक्न सक्ने पूर्वाधार निर्माण गर्न आग्रह गरेका छन् ।

12/20/2019

काठमाडौं, ४ पुस । प्रदेश नं. ३ सरकारका आन्तरिक मामिला एवं कानुनमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार प्रेस काउन्सिल नेपालको भ्रमण गरेका छन् । उनी प्रदेश ३ को सूचना तथा सञ्चार मामिलासमेत हेर्छन् ।

12/20/2019

रुपन्देही, ४ पुस । बुटवल उपमहानगरपालिकालाई सडक मानवमुक्त नगर घोषणा गर्न हस्ताक्षर अभियान संचालन भएको छ ।

12/19/2019

विराटनगर, ४ पुस । स्वादेशी जुत्ता चप्पल प्रवद्र्धन गर्ने उदेश्यले विराटनगरमा सोमबारबाट जुत्ता –चप्पल व्यापार मेला सुरु भएको छ ।

12/19/2019

धनगढी, ४ पुस । सुदूरपश्चिम महोत्सव सञ्चालन भइरहेको छ । महोत्सव व्यापारीका लागि व्यापार गर्ने राम्रो थलो बनेको छ ।

12/19/2019

रौतहट, ४ पुस । रौतहट प्रहरीले एक महिनामै ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध गरी लामो समयदेखि फरार रहेका अभियुक्तहरुलाई मंसिर महिना भरिमा जिल्ला प्रहरी कार्यालय गौरको टोलीले पक्राउ गरेको हो ।

12/19/2019

कपिलवस्तु, ४ पुस । नेपालमा वन वातावरण तथा चरा संरक्षणमा लागेका ७ प्रदेशका ५० बढी अभियानकर्मी प्रतिनिधिहरू कपिलवस्तुको जगदिशपुर तालमा आएका छन् ।

12/19/2019

नेपालगञ्ज, ३ पुस । नेपाल भ्रमण वर्ष २०२० का लागि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा दिन जाने तयारी भएको छ ।

12/19/2019

विराटनगर, ३ पुस । मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न विराटनगरमा दुई दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

12/19/2019

जनकपुर, ३ पुस । प्रदेश २ को प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवश्यक ऐन–कानुन तथा विज्ञहरूको छनोट प्रक्रिया सुरु गरेको छ ।

12/19/2019

वीरगञ्ज, ३ पुस । केही दिनदेखि मधेशमा बढेको शीतलहरसँगैको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्न थालेको छ ।

ट्रेन्डिङ