12/30/2019

काठमाडौँ, १४ पुस । नेपाल र भारतमा धर्म निरपेक्षता र राजनीति विषयमा त्रिविविमा छलफल भएको छ ।

12/30/2019

काठमाडौँ, १४ पुस । नेपाल, भारत र बङ्गलादेशका चित्रकारहरुले एकै ठाउँमा बसेर अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गरी चित्रमार्फत संस्कृति साटासाट गरेका छन् ।

12/30/2019

काठमाडौं, १४ पुस । नेपालसम्बन्धी मामिलाका समेत जानकार रहेका हर्षबद्र्धन श्रींगला भारतीय विदेश सचिवमा नियुक्त भएका छन् ।

12/30/2019

विराटनगर, १४ पुस । सीमावर्ती भारतीय क्षेत्रमा रोकिएका करिब दुई हजार ट्रक नेपाल प्रवेश गर्न थालेका छन् ।

12/30/2019

बुटवल, १४ पुस । बिरामीलाई रगतको अभाव हुन नदिन मदन भण्डारी स्पोटर््स् एकेडेमीको खेलाडी तथा युवाहरुले रक्तादान अभियान चलाएका छन् ।

12/30/2019

धनगढी, १४ पुस । देशभर नै चिसो बढेको छ भने तराई\मधेशमा शीतलहरले जनजीवन प्रभावित भएको छ । । शीतलहरका कारण केही दिनदेखि घामसमेत लाग्न सकेको छैन ।

12/29/2019

बारा, १३ पुस । प्रसौनी गाउँपालिका–७ बालुवा टोल बस्ने ७० वर्षीया सोना देवी साहको घुर ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ ।

12/29/2019

कपिलवस्तु, १३ पुस । यशोधरा गाउँपालिका वडा नं. ७ साविकको सोमडिह गाविसलाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । बालविवाहमुक्त घोषणा सभामा वडा अध्यक्ष चन्द्र प्रकाश दुबेले प्रतिवेदन पढेर घोषणा गरेका छन् ।

12/29/2019

काठमाडौं, १३ पुस । निर्वाचन आयोगले आफ्नो सम्पूर्ण ध्यान आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित गरेको छ ।

12/29/2019

सिरहा, १३ पुस । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आइतबारदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । 

12/28/2019

सिरहा, १३ पुस । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले वास्तविक हरवा–चरवाको मुक्तिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

12/28/2019

काठमाडौं १३ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले कलङ्की नागढूंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार यस खण्डको स्थलगत निरिक्षण गरेका हुन् ।

12/28/2019

कपिलवस्तु, १२ पुस । कपिलवस्तु नगरपालिका–२ बर्गदवा बस्ने नितेश पासीको घरमा बिद्युत सर्ट भई आगलागी भएको छ ।

12/28/2019

मोरङ, १२ पुस । जिल्लाको ग्रामथान गाउँपालिका–४ बस्ने पारस सरदारको गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

12/28/2019

नेपालगन्ज, १२ पुस । बाँके जिल्लामा पार्किङ्ग गरी राखेको ट्याक्टर एक्कासी गुड्दा एक बालिकाको ज्यान गएको छ ।

12/28/2019

काठमाडौं, १२ पुस । सर्लाहीको महालक्ष्मी सुगर मिल र अन्नपूर्ण मिलले भुक्तानी नदिएको भन्दै उखु किसानहरु न्यायका लागि काठमाडौं आइपुगेका छन् ।

12/28/2019

काठमाडौं, १२ पुस । नेपालमा रहेर विभिन्न अपराधमा संलग्न भएको आशकांमा पक्राउ गरेका चिनियाँ नागरिकलाई नेपालकै कानूनअनुसार कारबाही हुनुपर्ने माग गरिएको छ ।

12/27/2019

काठमाडौँ, ११ पुस । सरकारले भारतीय सहयोगमा सञ्चालन हुने साना विकास आयोजनालाई वार्षिक बजेटमै समेट्ने भएको छ ।

12/27/2019

पाल्पा, ११ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुुने बताएका छन् ।

12/27/2019

काठमाडौं, ११ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सीमा समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।

12/27/2019

जनकपुरधाम, ११ पुस । मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेशभित्र पर्यटकीय पूर्वाधार विकासको जिम्मेवारी प्रदेश सरकारको रहेको बताएका छन् ।

12/27/2019

कैलाली, ११ पुस । घोडाघोडी नगरपालिका–२ स्थित सडकमा से.१ त ९२७३ नम्बरको ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

12/27/2019

झापा, ११ पुस । आफ्नै २८ वर्षीया श्रीमती तारामई हेमरनलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

12/26/2019

जनकपुरधाम, ११ पुस । प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।

12/26/2019

जनकपुरधाम, ११ पुस । प्रदेश २ को प्रदेशसभा बैठक पुस १४ गते बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिले पुस १४ गते बैठक बोलाउन निर्णय गरेपछि करिब डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

ट्रेन्डिङ