1/27/2020

कैलाली, १३ माघ । कैलालीको गौरीफन्टा नाकामा आइतबार भारतको ७१ औँ गणतन्त्र दिवस मनाइएको छ ।

1/27/2020

जनकपुरधाम, १३ माघ । प्रदेश सरकारद्वारा संचालित बेटी पढाउ बेटी बचाउ अन्तर्गतको छोरी शिक्षा बीमा शिबिरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बीमित भएका छन् ।

1/26/2020

वीरगंज, १३ माघ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवले वीरगंजमा लागेको प्रदेशस्तरीय जुत्ता चपल व्यापार मेलाको अवलोकन गरेका छन् ।

1/26/2020

वीरगन्ज, १३ माघ । नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फाटेक आईटि मेला २०२० चौथो दिनमा पनि जारी रहयो ।

1/26/2020

इटहरी, १३ माघ । इटहरी उपमहानगरले आयोजना गरेको अन्तरविद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनता माध्यमिक विद्यालय इटहरीले जितेको छ ।

1/26/2020

काठमाडौं, १३ माघ । विश्वभरि छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको आयोजनामा मधेशी मिलन समारोह सम्पन्न भएको छ ।

1/26/2020

रौतहट, १३ माघ । मानवीय कमजोरीको कारण प्रदेश २ मा अन्य प्रेदशको तुलनामा सवारी दुर्घटना बढ्दै गएको बताइएको छ ।

1/26/2020

काठमाडौं, १२ माघ । भारतको सर्वोच्च नागरिक पुरस्कारमध्ये एक पद्मश्री पुरस्कारले यसवर्ष तीनजना नेपाली भाषी सम्मानित भएका छन् ।

1/26/2020

काठमाडौं, १२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत यात्रामा निस्केका छन् । केही महीनादेखि झापामा रहेका पूर्वराजा शाह पत्नी कोमल शाहसहित दार्जिलिङ गएका हुन् ।

1/26/2020

कपिलवस्तु, १२ माघ । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा निरहु यादव निर्वाचित भएका छन् ।

1/26/2020

काठमाडौं, १२ माघ । भारतले ७१ औं गणतन्त्र दिवसका अवसरमा नेपाललाई ३० वटा एम्बुलेन्स उपहारस्वरुप दिएको छ । नेपालस्थित भारतीय दूतावासले गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो ।

1/26/2020

काठमाडौं, १२ माघ । भारतीय राजदूतावास, काठमाडौंले भारतको ७१औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा कार्यवाहक राजदूत डा. अजय कुमारले भारतको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै समारोह आरम्भ गरी भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

1/26/2020

नयाँ दिल्ली, १२ माघ । भारत र ब्राजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ ।

1/26/2020

काठमाडौं, १२ माघ । नेपालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई नेपालमा आयोजना हुन लागेको सगरमाथा संवादको लागि निम्तो दिएको छ । 

1/26/2020

बुटवल, १२ माघ । रुपन्देही तिलोत्तामामा विशिष्टीकृत कृषि हाटबजार सञ्चालनमा आएको छ । स्थानीय किसानले उत्पादन गर्ने तरकारीको उचित बजारीकरण गर्ने उद्देश्यले हाटबजार संचालनमा ल्याइएको हो ।

1/26/2020

विराटनगर, १२ माघ । कार्यक्षेत्रमा सुरक्षा, इन्धन–ऊर्जाको मितव्ययिता, वातावरणमा कम असर पार्ने खालका गतिविधि अपनाउँदा औद्योगिक उत्पादनको लागत घट्ने र जोखिम कम हुने बताइएको छ ।

1/25/2020

कलैया, १२ माघ । बाराको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको दुईवटा पुरस्कारका लागि पुरस्कार छनौट समिति गठन गरिएको छ ।

1/25/2020

काठमाडौं, १२ माघ । छिमेकी मित्रराष्ट्र भारत ७१औं गणतन्त्र दिवस मनाउँदैछ । भारतमा गणतन्त्र बहाल भएको ७१ वर्ष पूरा भएको हो ।

1/25/2020

काठमाडौं, १२ माघ । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले आत्मनिर्णयको अधिकार सहितको स्वायत्त ताम्सालिङ निर्माणको लागि अब तामाङहरु दीर्घकालीन संघर्षमा जाने बताएका छन् ।

1/25/2020

वीरगन्ज, ११ माघ । प्रदेश नं.२ स्तरीय पर्सा जिल्लामा प्रथम पटक टि–ट्वेन्टि प्रिमियर क्रिकेट प्रतियोगिता नारायणी रङ्गशालामा सुरु भएको छ ।

1/25/2020

वीरगन्ज, ११ माघ । राष्ट्रिय सेवा दलमा विशेष प्रशिक्षण र तालिमको लागि सेन्ट जेवियर्स मा.वी अन्तर्गत रहेको बुद्ध फाउण्डेसनका ३६ जना छात्रछात्राहरुले आफ्नो तालिम सम्पन्न गरेका छन् ।

1/25/2020

नवलपरासी(पूर्व), ११ माघ । बिनयी त्रिबेणी गाउँपालिका–७ साईफन चोकस्थित सडकमा बसको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

1/25/2020

सप्तरी, ११ माघ । अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सितापुरस्थित सडकमा ना.६ ख ४०५२ नम्बरको ट्रकले बा.८९ प ५२९२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

1/25/2020

वीरगन्ज, ११ माघ । साउथ जोन माध्यमीक विद्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

1/25/2020

बाँके, ११ माघ । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका–१ खोपरी बस्ने २४ वर्षीय विक्रम थारुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ