12/23/2019

कपिलवस्तु, ८ पुस । सिप, कला संस्कृतिलाई व्यवसायीकरण गर्दै आर्थिक अयआर्जनको पेशा संग जोडेर अगाडी वढ्न आवश्यक रहेको प्रदेश सांसद विष्णु पन्थिले बताए ।

12/23/2019

काठमाडौं, ७ पुस । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई बिदाइ गरेका छन् ।

12/23/2019

काठमाडौं, ७ पुस । नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले दुई तिहाईको सरकार देशको सीमा मिचिएको बिषयमा मौन रहनु रहस्यमय भएको बताएकी छन् ।

12/23/2019

काठमाडौं, ७ पुस । भारत र चीनबीच नयाँ दिल्लीमा सीमा सम्बन्धी उच्चस्तरीय बैठक भएको छ । बैठकमा भाग लिन चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी नयाँ दिल्ली आएका थिए भने भारतका तर्फबाट बैठकमा नेतृत्व राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलले नेतृत्व गरेका थिए ।

12/23/2019

काठमाडौं, ७ पुस । काठमाडौंका विभिन्न स्थानबाट करिब ९० जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

12/23/2019

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले नेपाल–भारत सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।

12/23/2019

सर्लाही, ७ पुस । मधेशवादका प्रणेता स्व.गजेन्द्र नारायण सिंहको नामबाट पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको छ ।

12/23/2019

मलंगवा, ७ पुस । बढ्दै गएको चिसोबाट बच्नका लागि सर्लाहीको मलंगवामा रहेको बाल मन्दिरमा कम्बल वितरण गरिएको छ ।

12/23/2019

बुटवल, ७ पुस । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं. ५ सरकारले तयारी थालेको छ ।

12/23/2019

विराटनगर, ७ पुस । विराटनगरमा बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा “न्यु इयर ब्यास २०२०” कार्यक्रम आयोजना हुने भएको छ । यही पुष १९ गते शनिबार विराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना हुने भएको हो ।

12/22/2019

विराटनगर, ७ पुस । मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आइतबारदेखि सुरु भएको छ ।

12/22/2019

काठमाडौं, ७ पुस । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको शुक्रबारदेखि काठमाडौंमा सुरु भएको तीन दिने दोस्रो राष्ट्रिय सम्मेलन २०७६ आइतबार ३३ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ ।

12/22/2019

काठमाडौं, ७ पुस । नेपाल सरकार, मन्त्रीपरिषद्को मंसिर ३० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

12/22/2019

सुनसरी, ७ पुस । इटहरी उपमहानगरको ताकेता पछि सडक डिभिजन कार्यालय विराटनगरले टयाङ्गग्रा पूल मर्मतका लागि पुस २० सम्ममा ठेक्का लगाएर निर्माणको काम सुरु हुने जनाएको छ ।

12/22/2019

वीरगन्ज, ७ पुस । शीतलहरलाई मध्यनजर गर्दै घर–घरमै पुगेर नगरप्रमुख विजय कुमार सरावगीले कमबल बाँडेका छन् ।

12/22/2019

वीरगंज, ६ पुस । हिन्दू परिषद् नेपालको केन्द्रीय सचिवालय बैठक वीरगंजमा सम्पन्न भएको छ ।

12/22/2019

जनकपुरधाम, ६ पुस । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाली सेनाद्वारा महोत्तरीको सोनमा गा.पा. ३ खखनामा आयोजित १० दिवसीय वृहत्त स्वास्थ्य शिविरको समापन गरेका छन् ।

12/22/2019

सिरहा, ६ पुस । शीतलहरबाट प्रभावितहरुलाई ईलाका प्रहरी कार्यालय सुखीपुरले सिरक र कम्बल वितरण गरेको छ ।

12/22/2019

काठमाडौं, ६ पुस । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपाल एउटा विकासशील मुलुक रहेको बताउँदै जहिले पनि भारतको साथ र सहयोग रहने बताएका छन् ।

12/22/2019

काठमाडौं, ६ पुस । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीको कार्यकाल अत्यन्तै सफल र महत्वपूर्ण भएको बताएका छन् ।

12/22/2019

भद्रपुर, ६ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाल भौगोलिक अखण्डता असंशोधनीय रहेको बताएका छन् ।

12/22/2019

गोरखा, ६ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् ।

12/22/2019

काठमाडौं, ६ पुस । भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले कीर्तिपुरस्थित नेपाल ए.पी.एफ.स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरेका छन् ।

12/22/2019

नेपालगञ्ज, ६ पुस । बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकाको वडा नं. ५ मटैहियामा स्वास्थ्य चौकी निर्माण भएको छ । स्वास्थ्य चौकी निर्माणसँगै प्रसुतिगृहको पनि निर्माण भएपछि अहिले सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।  

12/22/2019

रुपन्देही, ६ पुस । बुटवल उपमहानगरपालिका–१० स्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई अटोरिक्सामा ठोक्किँदा एकको मृत्यु भएको छ ।

ट्रेन्डिङ