काठमाडौं, २९ मंसिर । भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मईलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ ।
काठमाडौं, २९ मंसिर । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशको नाम मधेश प्रदेश छिट्टै नै घोषणा हुने दाबी गरेका छन् ।
काठमाडौं, २९ मंसिर । प्रतिविद्रोह, प्रतिआतंकबाद र जंगल वारफेयरसम्बन्धी रुपन्देहीमा जारी नेपाल–भारत संयुक्त सैन्य अभ्यासको १४औं श्रृखलामा यसपटक भारतीय स्थल सेनाका ३ सय सैनिक अधिकृत तथा जवान सहभागी भएका छन् ।
काठमाडौं, २९ मंसिर । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाई भेट गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न पुरी सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।
रौतहट, २९ मंसिर । जिल्लाका विभिन्न होटलमा बालश्रमका विषयमा हुने कार्यक्रममा चिया लिएर बालकहरु नै पुग्ने गरेका छन् । तर पनि त्यसतर्फ डलर खेती गर्नेको ध्यान जान सकेको छैन ।
जनकपुरधाम, २९ मंसिर । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले धनुषाको क्षिरेश्वरनाथ न पा ५ महेन्द्रनगर मा शुक्रबार राती भएको बम विस्फोट घटनाको पीडित परिवारलाई भेटेका छन् ।
जनकपुरधाम, २८ मंसिर । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीमा शनिबार दुई वटा पोखरी सौन्दर्यीकरणको शिलान्यास सम्पन्न भएको छ ।
काठमाडौं, २८ मंसिर । काठमाडौंस्थित भारतीय राजदूतावासले युवा सशक्तिकरण संघ नेपाल सप्तरीलाई एम्बुलेन्स प्रदान गरेको छ ।
विराटनगर, २८ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँगको सीमा विवाद छलफल र वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।
सिरहा, २८ मंसिर । शुक्रवार राति सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ ।
जनकपुरधाम, २८ मंसिर । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा शुक्रवार राति बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ ।
वीरगंज, २८ मंसिर । वीरगंज महानगरपालिकाको राजस्व अनुगमन तथा संकलन समितिले वडा नम्बर १६ र ५ मा राजस्व चुहावट सम्बन्धी अनुगमन गरेको छ ।
काठमाडौं, २७ मंसिर । बाह्रखरी बुक्सले गत वैशाखमा बजारमा ल्याएको ‘उत्कृष्ट कथा २०७६’ अब हिन्दी भाषामा पनि प्रकाशित हुने भएको छ ।
वीरगन्ज, २७ मंसिर । वीरगंजमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आकस्मिक रक्तदान र्कायक्रमको आयोजना गरेको छ ।
नवलपरासी (पश्चिम), २७ मंसिर । भुमहीपरासी सुनवल नगरपालिका–१३ सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा बा.१३ च ७४८८ नम्बरको कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
कपिलवस्तु, २७ मंसिर । ११औं कपिलवस्तु महोत्सव अन्र्तगत सर्वाधिक चासोका साथ दर्शकले मन पराएको डान्स आईडलको नवौं संस्करण पछिल्ला दिनमा रोचक बन्दै गएको छ ।
वीरगन्ज, २७ मंसिर । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
काठमाडौं, २६ मंसिर । नेपालमा ११ वटा सांस्कृतिक सम्पदाको भूकम्पपछिको पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्ट्याक)सँग सम्झौता गरेको छ ।
कठमाडौं, २६ मंसिर । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताएका छन् ।
काठमाडौं, २६ मंसिर । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले भारतमा विशेष दूत पठाउने कुरा हल्ला मात्रै रहेको बताएका छन् ।
काठमाडौं, २६ मंसिर । पिछडा वर्ग हकअधिकारका लागि आवाज उठाउँदै आएका नेपाल पिछडावर्ग विद्यार्थी संघका अध्यक्ष प्रकाशमणी राउतलाई छिमेकी मित्रराष्ट्र भारतमा सम्मान गरिएको छ ।
विराटनगर, २६ मंसिर । प्रदेश १ सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको वार्षिक बिदा सूचीमा मङ्सिर २६ गते बिहीबार किराँत जातिको उधौली पर्वमा प्रदेशभर सार्वजनिक बिदा हुने उल्लेख छ ।