1/9/2019

रौतहट, २५ पुस । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित प्रहरी चौकी लक्ष्मीपुर बेलविच्छवाको परिसरमा आयोजित भेलाबाट लैंगिक हिंसा नियन्त्रण गर्नका लागि नगरपालिका स्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको गठन गरिएको छ ।

1/9/2019

धनुषा, २४ पुस । जिल्ला प्रशासन कार्यालय धनुषाको अधिकृत सङ्घम हलमा जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा आयोजियत समुदाय-प्रहरी साझेदारी सम्बन्धमा अनुशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

1/9/2019

सुनसरी, २४ पुस । सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार सुनसरीमा संचालन भएको दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (पुरुष) मा नेपाल प्रहरी पुरुष भलिबल टिम प्रथम भएको छ ।

1/9/2019

नेपालगञ्ज, २४ पुस । नेपाल जडिबुटी ब्यावसायी संघ (जवान)को आगामी पौष २८ र २९ गते साधारण सभा हुने तय भएको छ ।

1/9/2019

कपिलवस्तु, २४ पुस । सामुदायबाट संचालित कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा यस वर्षदेखि स्नाकोत्तर तहमा शिक्षासास्त्र संकाय तर्फ नेपाली र अँग्रेजी विषयको पठनपाठनको लागी स्वीकृत पाएको छ ।

1/9/2019

वीरगञ्ज, २४ पुस । वीरगञ्जमा आयोजित प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता–२०७५ को उद्घाटन भएको छ ।

1/8/2019

विराटनगर, २४ पुस । गुट्खा खाँदा घाँटीमा अड्किएर एक युवकको ज्यान गएको छ ।

1/8/2019

सिरहा, २४ पुस । सिरहाको नवराजपुर गाउँपालिका–१ गोरुवाहाका अग्निपीडित परिवारलाई मंगलबार गाउँपालिकाले राहत वितरण गरेको छ ।

1/8/2019

काठमाडौं, २४ पुस । हेल्थ असिस्टेन्ट संघ नेपालका पदाधिकारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएका छन् ।

1/8/2019

काठमाडौं, २५ पुस । एशियाली मानवअधिकार आयोगले नेपाल सरकारको हिरासतमा रहेका अभियानकर्मी डा. सीके राउतलाई अत्यावशक चितिस्कीय सेवाबाट वञ्चित गराएकोमा आपत्ति प्रकट गरेको छ ।

1/8/2019

जनकपुरधाम, २४ पुस । शीतलहर र अत्याधिक चिसोबाट जोगाउनका लागि जनकपुरधाममा क्लोथ बैंकको स्थापना गरिएको छ ।

1/8/2019

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २४ पुस । तिलौराकोटमा यस वर्ष पनि उत्खनन्को कार्य सुरु गरिएको छ । यस पटक उत्खनन् गर्दा निकै सुक्ष्म तरिकाले अध्ययन अन्वेषण गरिने बताइएको छ ।

1/8/2019

विराटनगर, २४ पुस । मोरङको बूढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

1/8/2019

कैलाली, २४ पुस । महिला उद्यमशिलता, औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी मेला सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार सो मेलाको उद्घाटन गरेका छन् ।

1/8/2019

बाँके, २३ पुस । कोहलपुरमा बाघको छालासहित दु्ई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

1/8/2019

मोरङ, २३ पुस । विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक कपडा उद्योगमा आगलागी हुँदा रु ६० लाखभन्दा बढीको क्षति भएको छ ।

1/8/2019

रुपन्देही, २३ पुस । देबदह नगरपालिका–५ खैरेनीस्थित नारायण चापागाईको मोबाईल पसलबाट सोमबार बिहान सटरको ताला काटेर नगद ४० हजार रुपैयाँ, मोवाईल २० थानसमेत गरी करिब १ लाख ९० हजार बराबरको धनमाल चोरी भएको छ ।

1/8/2019

महोत्तरी, २३ पुस । पिपरा गाउँपालिका–१ स्थित पिपरा मटिहानी सडकमा ज.१ त ६१४४ नम्बरको ट्याक्टरले सोमबार दिउसो ठक्कर दिँदा सोही ठाउँ बस्ने वैधनाथ यादबकी ४ वर्षीया छोरी खुशी यादबको घटनास्थलमै मुत्यु भएको छ ।

1/8/2019

धनुषा, २३ पुस । ६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरी फरार रहेका अभियुक्त हंशपुर नगरपालिका– ८ बस्ने ५३ वर्षीय कल्याण कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

1/8/2019

रुपन्देही, २३ पुस । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित शान्ती गेटबाट बुटवल उपमहानगरपालिका–११ बस्ने ३८वर्षीय केशव खनाल

1/8/2019

सप्तरी, २३ पुस । ईलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको आयोजनामा सप्तरी सुरुङ्गा नगरपालिका–९ स्थित भेडिया बजारमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

1/7/2019

वीरगंज, २३ पुस । बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै डिश होम केन्द्रद्वारा गरीब र असहाय विद्यार्थीहरुलाई शैक्षिक समग्री वितरण गरिएको छ ।

1/7/2019

नेपालगञ्ज, २३ पुस । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीको जोखिम न्यूनीकरण गर्न विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ ।

1/7/2019

काठमाडौं, २३ पुस । हरेक वर्ष माघेसङ्क्रान्तिमा लाग्ने गङ्गासागर मेलामा आपतमा परेकाहरुलाई सहयोग गर्न संयुक्त नेपाली केन्द्रीय सङ्घ कोलकाताले यस वर्ष पनि सहयोग गर्ने भएको छ ।

1/7/2019

काठमाडौं, २३ पुस । भारत र नेपालका सीमा सुरक्षा बलले सीमा क्षेत्रमा संयुक्त गस्ती अभियान संचालन गरेका छन् ।

ट्रेन्डिङ