1/1/2019

काठमाडौं, १७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ ।

1/1/2019

कास्की, १७ पुस । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ प्रति देशभरका विविध सेवाका कम्प्यूटर अपरेटरले आपत्ति जनाएका छन् ।

1/1/2019

बुटवल, १७ पुस । अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषि र कृषिमा किसानहरुको घट्दो आकर्षणमा राज्यद्वारा गरिएका व्यवस्थाहरुलाई मध्यनजर गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड बुटवल, रुपन्देहीले वित्तीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

1/1/2019

कपिलवस्तु, १७ पुस । सीमा क्षेत्रमा सुरक्षा कायम गर्न नेपाल र भारतका सीमा सुरक्षा बलले संयुक्तरुपमा निगरानी गरिरहेको छ ।

1/1/2019

जनकपुरधाम, १६ पुस । प्रदेश नं. २ का प्रदेश प्रमुख र प्रधानसेनापति बिच सोमबार भेटवार्ता भएको छ ।

1/1/2019

कैलाली, १६ पुस । कैलालीसित जोडिएको नेपाल–भारत सीमामा हराएका २७ सीमा स्तम्भ निर्माण गरिएको छ ।

1/1/2019

काठमाडौं, १६ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले ईटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा., धनुषास्थित मध्यपूर्वी पृतना हे.क्वा., र सिरहाको चौहर्वास्थित श्री नं.२७ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

1/1/2019

रौतहट, १६ पुस । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर २ महादेवपट्टी निवासी गायिका अंजली पटेल भारतको चेन्नईमा सम्मानित भएकी छिन् ।

1/1/2019

कपिलवस्तु, १६ पुस । कृष्णनगर नगरपालिका–८ स्थित सडकमा लु.१ ख ६९०९ नम्बरको बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

1/1/2019

काठमाडौं, १६ पुस । सुनसरी, कपिलवस्तु र रुपन्देहीमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

1/1/2019

बर्दिया, १६ पुस । ठाकुरदबाबा नगरपालिका–९बाघचोकस्थित उत्तमसुनचाँदी पसलबाट करिब १.५० तोला सुन र १.५० किलो चाँदी गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।

1/1/2019

महोत्तरी, १६ पुस । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ बाट एपीएफ टोलीले वेवारीसे अवस्थामा रहेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

1/1/2019

पर्सा, १६ पुस । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट सोमबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

12/31/2018

काठमाडौं, १६ पुस । नेपालले भारतसँग दुईवटा रेल किन्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले रेल खरिदका लागि सबै प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै जनवरी १० (पुस २६ गते) दुई देशबीच खरिदको सम्झौता हुने जानकारी दिए ।

12/31/2018

काठमाडौँ, १६ पुस । भारतको काशी हिन्दू विश्वविद्यालयका संस्थापक पण्डित मदन मोहन मालवीयको १५७औँ जन्मजयन्तीका सन्दर्भमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, त्रिविका पूर्वउपकुलपति महेशकुमार उपाध्याय र पूर्वरथी नारायणचन्द्र मल्ललाई सम्मान गरिएको छ ।

12/31/2018

रौतहट, १६ पुस । प्रदेश २ सरकारका बेटी पढाउ, बेटी बचाऊ अभियानका लागि रौतहट जिल्लाको सदरमुकाम गौरमा विशाल महासंकल्प सभाको तयारी शुरू भएको छ ।

12/31/2018

रौतहट, १६ पुस । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवा सर्लाही रौतहटका प्रमुख अनिल केसरीले खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुँदैमा सरसफाईका थप कार्यक्रमहरु नरोकिने बताएका छन् ।

12/31/2018

कपिलवस्तु, १५ पुस । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं २ बजार क्षेत्रमा सबैका लागि शिक्षा, दिव्यांग र असहाय बालबालिकालाई निःशुल्क शिक्षा दिनुपर्नेमा जोड दिँदै नगर परिक्रमा गरिएको छ ।

12/31/2018

राम नारायण पंडित, सिरहा, १५ पुस । ईलाका प्रहरी कार्यालय गोलबजारले विभिन्न व्यक्तिले खेतबारीमा लगाएको गाँजा फडानी गरी नष्ट गरेको छ ।

12/31/2018

कञ्चनपुर, १५ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध विरुद्ध प्रहरी कर्मचारीहरू उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्रमाणमुखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने बताएका छन् ।

12/31/2018

दिनेश ठाकुर, नेपालगन्ज, १५ पुस । गुुरुङ्गहरुको महान पर्व ल्होसार पर्वको अवशरमा बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।

12/31/2018

कपिलवस्तु, १५ पुस । कृष्णनगर नगरपालिकाको बहादुनगंजमा रहेका उखडा जमिन प्रयोग गर्दे आएका किसानहरुले अब आफ्नो नाममा चाँडै जमिन हुने देखिन्छ ।

12/31/2018

काठमाडौं, १५ पुस । प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्वमाथि प्रकाश पारेका छन् ।

12/30/2018

वीरगन्ज, १५ पुस । लामो अन्तरालपछि वीरगन्जमा अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रम हुन लागेको छ ।

12/30/2018

चितवन, १५ पुस । हरेक वर्ष माघी अर्थात खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गर्दै आएको खिचरा महोत्सवको छैठौं संस्करणको तयारी तीब्र रुपमा भैरहेको छ ।

ट्रेन्डिङ