1/13/2019

सिरहा, २८ पुस । एपीएफ टोलीले शनिबार बिहान सिरहा जिल्लाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको छ ।

1/13/2019

पर्सा, २८ पुस । वीरगंज महानगरपालिका– १६ शंकर आचार्य गेट नजिकबाट लागूऔषध चरेश ५ किलो सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

1/13/2019

सुनसरी, २८ पुस । सुनसरी दुहवी नगरपालिका–९ छाताबेली बस्ने ५४ वर्षीय फिदा हुसेनलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

1/13/2019

बाँके, २८ पुस । नेपालगंज उपमहानगरपालिका–९ स्थित आनन्दनगर बस्ने ७० वर्षीय निजामुदिन धपालीको कच्ची घरमा बिद्युतको तार सर्ट भई शुक्रबार राति आगलागी हुँदा उक्त आगलागीमा जलेर धपालीको मृत्यु भएको छ ।

1/13/2019

नेपालगञ्ज, २८ पुस । संघीय समाजवादी फोरम नेपाल बाँकेले नेपालगंज उप–महानगरपालिका वडा नं.९ मा बिहिवार भेला सम्पन्न गरेको छ ।

1/13/2019

चितवन, २८ पुस । छैठौं खिचरा महोत्सव सुरु भको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सो महोत्सवको उद्घाटन गरेका छन् ।

1/13/2019

रुपन्देही, २८ पुस । रुपन्देही सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा शनिबार तीनदिने ‘खिचडी महोत्सव’ सुरु भएको छ ।

1/11/2019

सिरहा, २७ पुस । शहरी विकास मन्त्रि ईस्तियाक राईनले प्रदेश २ को राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रष्ठिानको प्रक्रिया अगाडी बढिसकेकोले प्रष्ठिान संचालनमा आएपछि यो प्रदेश स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताएका छन् ।

1/11/2019

काठमाडौं, २७ पुस । राष्ट्रिय स्तरमा विगत दुई दशकभन्दा बढी समयदेखि कुम्हार समाजको हकहित एवं अधिकारका लागि कार्यरत नेपाल प्रजापति (कुम्भकार) संघ र लगभग एक दशकदेखि कार्यरत तराई कुम्हार समाज, नेपाल आ–आफ्नै विशिष्ठ उद्देश्यहरुका साथ अघि बढी रहेको थियो ।

1/11/2019

चितवन, २७ पुस । खैरहनी नगरपालिकाको गौचरनमा पुस २८ देखि हुने छैठौं खिचरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जनाएका छन् ।

1/11/2019

धनुषा, २७ पुस । शीतलहर र चिसोबाट बच्न क्लोथ बैंक धनुषाले बिहीबार विदेह नगरपालिका वार्ड नम्बर–९ र धनौजी गाउँपालिका वार्ड नम्बर २ र ३ को तीन सय ३५ दलित घरधुरीलाई कम्बल बितरण गरेको छ ।

1/11/2019

सिरहा, २७ पुस । हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेको छ ।

1/11/2019

सिरहा, २६ पुस । सवरी संकल्प समाज गोलबाजरको पहलमा गोलबाजर नगरपालिका १० स्थित ४४ बिपन्न घर परिवारलाई जाडो छल्न राहत वितरण प्रदान गरिएको छ ।

1/11/2019

नवलपरासी पश्चिम, २६ पुस । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ पिपरपाती–सुर्यपुरा सडक खण्डमा बिहीबार बिहान करिब ९ बजे एक छात्रा माथी चक्कु प्रहार भएको छ ।

1/11/2019

रौतहट, २६ पुस । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन रौतहटको अध्यक्षमा यादव दोस्रो पटक निर्वाचित भएका छन् ।

1/11/2019

काठमाडौं, २६ पुस । पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने गरेका छन् ।

1/11/2019

बारा, २६ पुस । बारा जिल्लाको कलैया उपमहानगरपालिका २० स्थित पकलीघाटबाट एपीएफ टोलीले करीव ६ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ल्यापटप बरामद गरेको छ ।

1/10/2019

काठमाडौं, २६ पुस । भारतीय राजदूतावास काठमाडौंले विश्व हिन्दी दिवस मनाएको छ ।

1/10/2019

राकेश यादव, रौतहट, २६ पुस । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ स्थित रहेको आधारभूत विद्यालय बाल मन्दिरमा अध्ययनरत बालबालिकाहरुलाई बुधबार आयोजित एक कार्यक्रमबीच डिश होमले झोला तथा न्यानो टोपी वितरण गरेको छ ।

1/10/2019

चितवन, २६ पुस । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिको रुपमा चितवनस्थित नारायणी नदी किनारमा बुधबार सम्बोधन गरेका छन् ।

1/10/2019

जलेश्वर, २६ पुस । मटिहानी नागरपालिका वडा नं ४ मझौरा गाउँका मुसहर जातिलाई बुधबार कम्बल वितरण गरिएको छ ।

1/10/2019

नेपालगञ्ज, २६ पुस । एजि सर्भिस प्रालिको आयोजनामा हुन गईरहेको “नेपालगन्ज कृषि ,पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव बिहिबारबाट शुरु हुने भएको छ ।

1/10/2019

कैलाली, २६ पुस । सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय कैलाली नम्बर ७ बाहिनी तथा गुल्म हेक्वा कञ्चनपुर नम्बर ३५ गुल्मबाट खटिएको एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

1/10/2019

पर्सा, २६ पुस । बीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा ढाँट नजिक पार्किङ गरी राखेको ना.३ ख.९२४०, ना.४ ख.१७६६ र ना.४ ख २६९४ नम्बरका टिपरबाट करिब २ सय लिटर डिजेल चोरी गरी ग्यालेनमा राखी लैजान लागेको अवस्थामा प्रहरीले मंगलबार साँझ बरामद गरेको छ ।

1/10/2019

दिनेश ठाकुर, नेपालगञ्ज,२६ पुस । सानिमा जनरल इन्स्योरेन्स, नेपालगन्ज शाखाको एक समारोहका बीच नेपालगन्ज उप महानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले रिबन काटेर उद्घाटन गरेका छन् ।

ट्रेन्डिङ