9/16/2018

काठमाडौं, १६ भाद्र । पप्पु कन्स्ट्रक्सनका निर्देशक सुमित रौनियारले गत शनिबार रौतहटको लालबकैया नदीमा भएको डुंगा दुर्घटनामा पप्पु कन्स्ट्रक्सनको कुनै दोष नरहेको स्पष्ट पारेका छन् ।

9/16/2018

बाँके, १६ भाद्र । बर्दिया जिल्ला प्रहरीको हिरासतमा रहेका बाँके गनापुर कपासी (जानकी गाउँपालिका–६) बस्ने स्वतन्त्र मधेश गठबन्धन बाँके जिल्लाका नेता राम मनोहर यादवको हिरासतमैं मृत्यु भएको छ ।

9/16/2018

काठमाडौं, १५ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलनले काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

9/16/2018

नेपालगञ्ज, १५ भाद्र । तीन वर्ष अघि निर्माण सम्पन्न नेपालगञ्जको राँझादेखि जमुनहासम्मको सडकमा परेका खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले पुर्न थालेको छ ।

9/16/2018

जनकपुरधाम, १५ भाद्र । प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

9/16/2018

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रका प्रयास बिमष्टेकको चौथो सम्मेलन काठमाडौंमा चलिरहेको छ । बिमस्टेक होस् वा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), त्यति संगठित र व्यवस्थित हुन सकेको छैन । नेपालले अहिले सार्क र विमस्टेक दुवैको अध्यक्षता गरिरहेको छ ।

9/16/2018

लहान, १५ भाद्र । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका बनिनियाँ, बेल्हा, थल्हा, राजपुर, बंठिया र कोरनियाहीस्थित विद्यालयलाई २/२ थान कम्प्युटर आज वितरण गरेका छन् ।

9/16/2018

जनकपुरधाम, १५ भाद्र । डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले जनकपुरधाममा आमसभा गर्न लागेको छ । संविधान जारी भएको दिनलाई कालो दिनको रूपमा मनाउन गठबन्धनले सो आमसभाको आयोजना गर्न लागेको हो ।

9/16/2018

बाँके, १५ भाद्र । नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्ये एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा बिहिबार विहान अचेत अवस्थामा भेटिएका छन् ।

7/31/2018

काठमाडौं, १५ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् ।

7/31/2018

नेपालगञ्ज, १५ साउन । नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको

4/23/2018

कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् ।

4/23/2018

सुर्खेतमा फोर्स गाडी र बस ठोक्कीदा ११ यात्रु घाइते भएका छन् ।

4/22/2018

एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा तनाव भएको छ । 

4/21/2018

सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य  तालीम चलाएको सूचना पाएको छ । 

4/21/2018

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपाल भ्रमणमा आउने भएका छन्। 

4/20/2018

हिजो राति पक्राउ परेका गुण्डा नाईके दीपक मनाङेको बाँकी कैद भुक्तान गर्नका लागि प्रहरीले डिल्लीबजार कारगार चलान गरेको छ ।

4/20/2018

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ ।

4/19/2018

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि वामगठबन्धनको चर्को विरोध गरेका थिए ।

4/19/2018

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वगत गरेको छ।

4/18/2018

बैशाख ७ गतेदेखी शुरुहुने देउती बज्यै विराट धनधान्य महायज्ञको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

4/17/2018

नेकपा एमाले र माओवादी केन्द्रबीच बैसाख ९ गते पार्टी एकता नहुने भएको छ।

4/16/2018

एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको छ ।

4/15/2018

कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।

4/14/2018

नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट देशबासीका नाममा सन्देश दिने भएका छन् ।

ट्रेन्डिङ