रौतहट, २९ मंसिर । आफ्नै घरमा पानी तान्न मोटर चलाउने क्रममा शुक्रबार बेलुका करेन्ट लागेर गम्भीर रुपमा असक्त भएका चन्द्रपुर नगरपालिका–८ बस्ने १५ वर्षीय रोहन बिकको
कपिलवस्तु, २९ मंसिर । बाणगंगा नगरपालिका–२ बैरिया बुद्धचोकस्थित महेन्द्र राजमार्गमा रोकी राखेको लु.२ ख १३४९ नम्बरको ट्रिपरमा लु.८ प ३५३८ नम्बरको मोटरसाइकल
वीरगन्ज, २९ मंसिर । प्रदेश स्तरीय अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको प्रमुख आतिथ्यतामा उद्घाटन कार्याक्रम सम्पन्न भएको छ ।
नेपालगञ्ज, २९ मंसिर । अस्ट्रेलियन विज्ञ टोलीले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको माटो निरीक्षण गरेको छ ।
पर्सा, २९ मंसिर । पर्साको सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा शनिबार बिहान आगलागी हुँदा रु नौ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
सौराहा (चितवन), २९ मंसिर । चितवनको सौराहामा अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
रौतहट, २८ मंसिर । गौर नगरपालिका वडा नम्बर १ मा निर्माणाधीन शिव धाम मन्दिरको निर्माण कार्य तीव्र गतिमा अगाडी बढिरहेको छ ।
सिरहा, २८ मंसिर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले समृद्ध मुलुक निर्माणका लागि उत्पादनमूलक उद्योग सञ्चालनमा विशेष जोड दिएका छन् ।
काठमाडौं, २८ मंसिर । नेपाली चेली मिना साउद भारतीय टिभी च्यानल कलरको सिरियल तन्त्रमा खेल्दै छिन् ।
जनकपुरधाम, २८ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले भ्रष्टाचार अन्त्यका लागि माथिबाटै सम्पति शुद्धिकरण अभियान थाल्नु पर्ने बताएका छन् ।
नेपालगञ्ज २८ मंसिर । संविधान जारीपछि तीन तहका सरकार बन्दापनि दलित समुदाय माथिको विभेद अन्त्य हुन नसकेको दलित महिला अगुवाहरुले बताएका छन् ।
राकेश यादव, २८ मंसिर । आश्रय निर्माण सेवा र साह निर्माण सेवाले गुणस्तरहीन कार्य गरिरहेको भन्दै कार्यवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
वीरगन्ज, २७ मंसिर । वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ । वडा वासीको समस्या र गुनासो तथा रायसुझाव र बुझ्नको लागी वीरगन्ज महानगरपालिकाको वडा नम्बर १३ को मुर्लीमा बिहिबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।
वीरगन्ज, २७ मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्ज आफ्नो नियमित प्रशारणको १६ बर्ष पुरा गरि १७ बर्षमा प्रबेश गरेको छ ।
जनकपुरधाम, २६ मंसिर । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान् राम र सीताको जीवन भाारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अङ्ग भएको उल्लेख गरेका छन् ।
काठमाडौं, २६ मंसिर । राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेकी छन् ।
महोत्तरी, २६ मंसिर । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ ।
जनकपुरधाम, २६ मंसिर । जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ ।
बाँके, २६ मंसिर । जिल्लाका आठवटै स्थानीय तहमा अहिले पनि सुशासन समिति गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । देश सङ्घीयतामा गइसके
रौतहट, २६ मंसिर । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य संस्थाको मंगलबार स्थलगत अनुगमन गरिएको छ ।
काठमाडौं, २६ मंसिर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।
वीरगन्ज, २६ मंसिर । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले आर्थिक विपन्न एवम पिछडिएका वर्गहरुलाई निःशुल्क चिकित्सा सेवा प्रदान गर्न अनुरोध गरेका छन् ।