12/12/2018

वीरगन्ज, २५ मंसिर । वीरगन्जको विर्तामा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ । वडावासिको समस्या र गुनासो तथा रायसुझाव र बुझनको लागी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४को विर्तामा मगंबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।

12/12/2018

राजविराज, २५ मंसिर । सवल नेपालको समुन्नती कार्यक्रम अन्तर्गत सप्तरीको खडक नगरपालिमा सञ्चालित विभिन्न योजनाको मंगलवार अनुगमन गरिएको छ ।

12/12/2018

धनुषा, २५ मंसिर । बटेश्वर गाउँपालिका–५ बस्ने १२ वर्षीया बालिकालाई मङ्सिर २१ गते बिहान जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेन्द्र पाण्डेलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

12/12/2018

रुपन्देही, २५ मंसिर । तिलोत्तमा नगरपालिका–३ स्थित सडकमा मंगलबार बिहान लु.२ ख २३८ नम्बरको माईक्रोबसको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही स्थान बस्ने ५४ बर्षीया टिका

12/12/2018

कैलाली, २५ मंसिर । कैलालीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–१ स्थित राजमार्गमा सोमबार बेलुका भे.१ त ५८२८ नम्बरको ट्याक्टरबाट

12/12/2018

नवलपरासी (पश्चिम), २५ मंसिर । साउनको बाढीमा नारायणी नदिमा बगेर भारतिय भुमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् ।

12/12/2018

पर्सा, २५ मंसिर । पर्सामा प्रदेश स्तरीय महिला अधिकार मञ्च गठन भएको छ । वीरगंजको टाउन हलमा आवा सेतु सिंहको अध्यक्षतामा १३ सदस्य महिला अधिकार मञ्च गठन भएको हो ।

12/11/2018

जनकपुरधाम, २५ मंसिर । आर्थिक समस्यामा परेका एमबीबीएसमा अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

12/11/2018

जनकपुरधाम, २५ मंसिर । त्रेतायुगमा मिथिलाका राजा जनक सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच भएको विवाहको स्मरणमा मनाइँदै आएको रामजानकी विवाह पञ्चमीको अवसरमा अयोध्यबाट लावा लस्करसहित जन्तीको टोली जनकपुरधाम आइपुगेको छ ।

12/11/2018

इटहरी, २५ मंसिर । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ ।

12/11/2018

लहान, २५ मंसिर । लामो समयसम्म मुद्दाको फैसला नहुँदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ ।

12/11/2018

नेपालगञ्ज, २५ मंसिर । नेपालगञ्जस्थित निलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग प्राप्त भएको छ ।

12/11/2018

रौतहट, २५ मंसिर । पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहँु दुर्घटना भइरहेका छन् ।

12/11/2018

धनगढी, २५ मंसिर । ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिए ।

12/11/2018

तुलसीपुर, २५ मंसिर । नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ ।

12/11/2018

जनकपुरधाम, २५ मंसिर । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो ।

12/11/2018

काठमाडौं, २५ मंसिर । समृद्ध सिन्धुली अभियानको आयोजनामा सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा सोमबार सिन्धुलीगढीहुँदै सिन्धुलीमाढी पुगेको छ ।

12/11/2018

जनकपुरधाम, २५ मंसिर । सीताराम विवाहपञ्चमी महामहोत्सवमा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने भएको छ ।

12/11/2018

काठमाडौं, २५ मंसिर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित भएका छन् ।

12/11/2018

सिरहा, २४ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई सफल बनाउन मिर्चैयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

12/11/2018

जनकपुरधाम, २४ मंसिर । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको चौथो दिन सोमबार तिलकोत्सव सम्पन्न भएको छ ।

12/11/2018

जनकपुरधाम, २४ मंसिर । प्रदेश २ मा विवाह पञ्चमीको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ ।

12/11/2018

कैलाली, २४ मंसिर । सुदूरपश्चिम प्रदेशकै कला, संस्कृति, पर्यटन, व्यापार, कृषि प्रवद्र्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१४ को फूलवारी गाउँमा महोत्सव आयोजना हुने भएको छ ।

12/11/2018

रौतहट, २४ मंसिर । इशनाथ नगरपालिका–५ लक्ष्मिनिया गाउँस्थित नहरमा ना.६ त २५८३ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने

12/11/2018

झापा, २४ मंसिर । स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ ।

ट्रेन्डिङ