12/5/2018

काठमाडौं, १९ मंसिर । समृद्ध सिन्धुली अभियानले यस यस बर्ष गर्ने राइड टु सिन्धुलीगढी साइकल यात्राको तयारी पूरा भएको छ ।

12/5/2018

विराटनगर, १८ मंसिर । प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ ।

12/5/2018

भैरहवा, १८ मंसिर । भैरहवामा मंगलबारदेखि प्रदेशस्तरीय प्रशंसनीय खोज सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गरेका छन् ।

12/5/2018

वीरगन्ज, १८ मंसिर । वीरगन्जस्थित शंकराचार्यद्वारको जिर्णोधार गर्दै वीरगन्ज महानगरपालिकाले शौन्दर्यीकरण गरेको छ ।

12/5/2018

विराटनगर, १८ मंसिर । मोरङको सुन्दर हरैचा नगरपालिकाले निसान पिकअप भ्यान इलाका प्रहरी कार्यालय बेलबारी मातहत रहेको प्रहरी चौकी गछियालाई आज हस्तान्तरण गरिएको छ ।

12/5/2018

राम नारायण पंडित, सिरहा, १८ मंसिर । सिरहाको मिर्चैयामा झन्डा मेला महोत्सवमा आयोजकारा बिभिन्न क्षेत्रका ब्यक्तिहरु सम्मानित भएका छन् ।

12/5/2018

काठमाडौं, १८ मंसिर । सन् २०२२ को जी–२० शिखर सम्मेलनको आयोजना भारतले गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको जी–२० शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा सो घोषणा गरेका हुन् ।

12/5/2018

बर्दिवास, १८ मंसिर । यहाँस्थित यातायात सेवा कार्यालयबाट सम्पादन हुने सेवा रोक्न षड्यन्त्र भएको आरोप लगाउँदै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।

12/5/2018

विराटनगर, १८ मंसिर । प्रशिक्षणको क्रममा गोली लागेर प्रहरी जवान तथा प्रशिक्षक राजेन्द्र यादव घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

12/4/2018

रौतहट, १८ मंसिर । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बल बी.ओ.पी. लक्ष्मीपुर बेलबिछवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालले गरीव एवं आर्थिक अवस्था कमजोर भएकी एक वृद्ध महिलालाइ १ महिनाको खाने कुरा सहयोग उपलब्ध गराएका छन् ।

12/4/2018

बर्दिवास, १८ मंसिर । महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको

12/4/2018

लमही, १८ मंसिर । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ ।

12/4/2018

पर्सा, १८ मंसिर । वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा मंगलबार मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

12/4/2018

दिनेश ठाकुर, नेपालगञ्ज, १७ मंसिर । नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ वडा समितिको कार्यालयले अस्थायी प्रहरी पोष्टका लागि आवश्यक सामग्री प्रदान गरेको छ ।

12/4/2018

वीरगन्ज, १७ मंसिर । वीरगन्ज महानगरपालिकाको ट्राफिक व्यवस्थापनबारे सरोकारवालाहरु गम्भिर छलफल भएको छ ।

12/4/2018

काठमाडौँ, १७ मंसिर । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा मङ्सिर २२–२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ ।

12/4/2018

मोरङ, १७ मंसिर । मोरङ र रौतहट जिल्लामा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

12/3/2018

लमही, १७ मंसिर । दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ ।

12/3/2018

विराटनगर, १७ मंसिर । राज्यले कञ्चनपुर घटनाका दोषी पहिचान गर्न नसकेको भन्दै मानव अधिकार तथा शान्ति समाजले कडा आलोचना गरेको छ ।

12/3/2018

धनगढी, १७ मंसिर । आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।

12/3/2018

जनकपुरधाम, १७ मंसिर । विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ ।

12/3/2018

सिरहा, १७ मंसिर । नेपाल बड्ही समाज सिरहाको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

12/3/2018

धनगढी, १६ मंसिर । प्रा डा गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

12/2/2018

चितवन, १६ मंसिर । पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो ।

12/2/2018

लहान, १६ मंसिर । कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

ट्रेन्डिङ