काठमाडौं, १६ साउन । सनातन हिन्दू राष्ट्रको मागसहित हिन्दू परिषद् नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई २१बुँदै ज्ञापनपत्र बुझाएको छ ।
कैलाली, १६ साउन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका–३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
जनकपुरधाम, १६ साउन । युनिसेफले हालै प्रकाशित गरेको प्रतिबेदान अनुसार विश्वको जनसंख्याको २४० मिलियन भन्दा बढी बालबालिकामा कुनै न कुनै प्रकारको अपांगता रहेको देखाएको छ र जसको ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशमा रहेका छन् ।
महोत्तरी, १६ साउन । महोत्तरीको बर्दिबास–सम्सी सडकखण्डमा गत साउन ४ गते दुई मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते दुवै चालकको मृत्यु भएको छ ।
पर्सा, १६ साउन । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ ।
रुपन्देही, १६ साउन । जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।
तनहुँ, १५ साउन । भारत सरकारको अनुदान सहयोगमा बनेको तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
काठमाडौं, १५ साउन । श्री कुर्मी सशक्तिकरण मञ्च केन्द्रीय कमिटीको काठमाडौंमा सम्पन्न साधारण सभाबाट १७ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ ।
जनकपुरधाम, १५ साउन । मिटरब्याजी पीडितहरुले मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जनकपुरधाम, १५ साउन । चुरे तथा वन जंगल संरक्षण अभियानको नेतृत्वमा जनकपुरधाममा वृहत् प्रदर्शन भएको छ ।
काठमाडौं, १५ साउन । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीका लागि साउदी अरब गएकाहरूमध्ये २०६ जनाको मृत्यु भएको छ ।
पर्सा, १५ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–१० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ ।
महोत्तरी, १५ साउन । सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ ।
राजविराज, १४ साउन । राष्ट्रिय एकता अभियान सप्तरीले फरक क्षमता भएका ११ जनालाई ह्वील चेयर वितरण गरेको छ ।
काठमाडौं, १४ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघ चितवन जिल्ला कार्यसमिति गठन भएको छ।
काठमाडौं, १४ साउन । मधेशी एकता समाजले बिहीबार काठमाडौंमा मधेशमा शिक्षा भन्ने विषयमा अन्तरक्रिया आयोजना ग¥यो ।
काठमाडौं, १४ साउन । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ ।
रौतहट, १४ साउन । गरुडा नगरपालिका–७ भीमडावर बस्ने ३५ वर्षीय बैजु राय यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
पर्सा, १३ साउन । पर्साको वीरगञ्जबाट ९० लाख बराबरको विभिन्न मालसामान बोकेको एउटा ट्रकलाई सशस्त्र प्रहरीको टोलीले कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
मोरङ, १३ साउन । प्रदेश नं १ मा आर्थिक वर्ष २०७८/७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन दुग्ध उत्पादन भएको छ ।
काठमाडौं, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।