चितवन, ९ साउन । चितवनको नारायणगढ पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौं, ९ साउन । अवैध कल सेन्टर चलाउने एक चिनियाँ नागरिकसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, ९ साउन । केही समययता नेपालमा चिनियाँ नागरिककहरुको अवैध गतिविधि बढ्न थालेको छ ।

काठमाडौं, ९ साउन । धनुषामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

चितवन, ९ साउन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ ।

काठमाडौँ, ९ साउन । गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढने बताएका छन् ।

काठमाडौँ, ८ साउन । प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ ।

काठमाण्डौ, ८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनको विषयमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ । 

धनुषा, ८ साउन । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि खुशी जनाउँदै नागरिकताविहीन युवाहरूले सरकारप्रति आभार व्यक्त गरेका छन् ।

काठमाडौँ, ८ साउन । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो विधेयकलाई पारित गरेको थियो ।

सिरहा, ८ साउन । बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिलाको शव दुई दिनपछि फेला परेको छ ।

काठमाडौं, ७ साउन । विश्व हिन्दू परिषद नेपालको काठमाडौं जिल्ला समिति पुनर्गठन भएको छ ।

काठमाडौं, ७ साउन । राष्ट्रिय एकता अभियानको युवा बिभागले काठमाडौंमा ‘राष्ट्रिय युवा सम्मेलन’ सम्पन्न गरेको छ ।

काठमाडौँ, ६ साउन । प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ ।

धनुषा, ६ साउन । धनुषामा आर्थिक बर्ष ०७७/०७८ मा एक हजार ९११ नयाँ उद्योग दर्ता भएका छन् ।

काठमाडौं, ६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

विराटनगर, ६ साउन । सात प्रदेश मध्ये ६ प्रदेशले नामको विषय टुंगो लगाइसकेको छ । तर तीन वटा मुख्यमन्त्री पाइसक्दा पनि प्रदेश १ मा भने अझै नामको विषयले सदनमा प्रवेश पाएको छैन ।

महोत्तरी, ६ साउन । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् ।

काठमाडौँ, ६ साउन । देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने भएको छ ।

मोरङ, ६ साउन । मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौँ, ६ साउन । आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ ।

जनकपुरधाम, ५ साउन । भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ ।

रौतहट, ५ साउन । रौतहटका दुईवटा स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । जिल्लाका फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाले अझै बजेट सार्वजनिक गर्न नसकेका हुन् ।

धनुषा, ५ साउन । भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ ।

बाँके, ५ साउन । बाँकेमा असार सकिए पनि ४६ प्रतिशत मात्रै रोपाइँ भएको छ । लामो समयदेखि पानी नपर्दा रोपेको धान पनि सुक्न थालेको छ ।

ट्रेन्डिङ