वीरगन्ज, २ साउन । देशकै प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकीकृत भन्सार जाँच चौकी आइसिपी वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ ।
नेपालगन्ज, २ साउन । गत आर्थिक वर्षमा बाँके प्रहरीले एक वर्षमा झण्डै ६ करोड रुपैयाँ बराबरका भन्सार चोरी पैठारीका सामान बरामद गरेको छ ।
रुपन्देही, २ साउन । लुम्बिनी प्रदेशको कृषि मन्त्रालयले अनुदान वितरण सुरु गरेको छ । प्रतिफलमा आधारित प्रदेशको कृषि मन्त्रालयले अनुदान वितरण सुरु गरेको हो ।
मोरङ, २ साउन । सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ, २ असार । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरूले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौँ, १ साउन । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ ।
जनकपुरधाम, १ साउन । मधेश प्रदेशको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक,२०७९ प्रमाणीकरण भएको छ ।
काठमाडौं, १ साउन । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।
काठमाडौं, १ साउन । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, १ साउन । जगदीशपुर ताललाई विशेष कार्यक्रमका बीच पन्छी आरक्ष घोषणा गरिएको छ । चरा पर्यटनको विकास र आकर्षण बढाउन ताललाई पन्छी आरक्ष घोषणा गरिएको हो ।
वीरगन्ज, ३२ असार । पर्सा जिल्लाका ६९ नेता कार्यकर्ताहरुले जनता समाजवादी पार्टी नेपालबाट सामूहिक राजीनामा दिएका छन् ।
काठमाडौं, ३२ असार । तीनदिने भारत भ्रमणको क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।
इमरान खान, कपिलवस्तु, ३२ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले कपिलवस्तु नगरपालिकाको पूर्वाधार विकासका लागि नगरको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
महोत्तरी, ३२ असार । महोत्तरी जिल्लाको मटिहानीस्थित श्री राम माध्यमिक विद्यालयको कक्षा ९ र १० मा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।
काठमाडौँ, ३१ असार । गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताएका छन् ।
काठमाडौँ, ३१ असार । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
कपिलवस्तु, ३१ असार । जिल्लाको शिवराज नगरपालिका–१ बनकासबासास्थित सडकमा ना.३ ख ८०४२ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने गोपाल परियारको छोरा ७ वर्षीय बिमल परियारको शुक्रबार बिहान मृत्यु भएको छ ।
जनकपुरधाम, ३१ असार । नेपाल विद्यापति पुरस्कार कोषको आयोजनामा ‘नेपाल विद्यापति पुरस्कार २०७८’ बाट पाँच जना स्रष्टाहरु पुरस्कृत भएका छन् ।
काठमाडौं, ३१ असार । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् ।
सप्तरी, ३१ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जनाएका छन् ।