कैलाली, २८ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले बिपन्न बर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन् ।

सप्तरी, २८ असार । सप्तरीको छुट्टाछुट्टै ठाउँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं, २८ असार । सहमतिमै जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने सहमत भएका डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक काठमाडौंमा सुरु भएको छ ।

काठमाडौँ, २८ असार । टिपरभित्रै एक युवतीलाई जबरर्जस्ती करणी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, २८ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

काठमाडौँ, २८ असार । देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विराटनगर, २८ असार । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म भएको बताएका छन् ।

काठमाडौँ, २७ असार । सरकारले सार्वजनिक गाडीको भाडादर बढाएको छ ।

सप्तरी, २७ असार । लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले रेशम चौधरीको निशर्त रिहाइलगायत माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएको छ ।

सिरहा, २७ असार । सिरहाको कर्जन्हास्थित कमला नदीमा दुई युवकको शव फेला परेको छ ।

रौतहट, २७ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान गठबन्धन सरकारबाट जनता आजीत भैसकेको बताएका छन् ।

काठमाडौँ, २७ असार । संसद्मा पेश भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् ।

जनकपुरधाम, २७ असार । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ५०.९१ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ ।

नेपालगन्ज, २६ असार । बाँकेको नेपालगन्जस्थित मेरो प्लानेटको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।

काठमाडौं, २६ असार । असार शुक्ल एकादशीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले घर–घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन् ।

काठमाडौँ, २६ असार । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी मनाइँदै छ ।

जनकपुरधाम, २६ असार । मधेश प्रदेशसभाले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

जनकपुरधाम, २५ असार । तराई–मधेश लोकतान्त्रिक पार्टीले ’स्वशासनको ५ वर्ष’ संगोष्ठी कार्यक्रम जनकपुर बार एसिसिएसनको सभा कक्षमा सम्पन्न गरेको छ । तमलोपाको यस कार्यक्रममा राम्रो सहभागिता देखिएको थियो ।

मोरङ, २५ असार । विराटनगर महानगरपालिका–१३ रोड शेषस्थित सडकमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

रौतहट, २५ असार । चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ईशनाथ नगरपालिका–७ बस्ने २४ वर्षीय महमद अविर हुसैनलाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु, २४ असार । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले आज कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरेका छन् ।

रुपन्देही, २४ असार । थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ ।

काठमाडौँ, २४ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

काठमाडौँ, २४ असार । सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको छ ।

कपिलवस्तु, २४ असार । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले शुक्रबार कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरेका छन् ।

ट्रेन्डिङ