काठमाडौं, २० असोज । नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि गठन गरिएको विज्ञ समूहको प्रतिवेदन तयार भएको छ ।
बाँके, २० असोज । जनमत पार्टी बाँकेले डुडुवा गाउँपालिका सुब्बापुर्वामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, १९ असोज । प्रदेश २ को सरकारले संघीय सरकारको करोडौं बजेट फ्रीज गराउँदा यस प्रदेशका हजारौं गरिब, विपन्न तथा दलित परिवार आवासविहिन भएर बस्न बाध्य भएको पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले बताएका छन् ।
काठमाडौं, १९ असोज । प्रदेश नं. ५ को राजधानी विवादमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले तोडफोड गरेका छन् ।
काठमाडौं, १९ असोज । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।
सिरहा, १९ असोज । सार्वजनिक यातायातका साधन खुलेलगत्तै सञ्चालनमा आएका सिरहाका संस्थागत विद्यालय जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशनमा सोमबारदेखि पुनः बन्द गरिएको छ ।
राजविराज, १९ असोज । सप्तरीको राजगढ गाउँपालिका अध्यक्षसहित उनका परिवारका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं, १९ असोज । सङ्घीय राजधानी काठमाडौंलाई भारतसँग जोड्ने रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनका लागि नेपाल र भारतबीच दुई हप्ताभित्र सम्झौता हुने भएको छ ।
जनकपुरधाम, १९ असोज । प्रदेश २ मा कोरानाभाइरसबाट संक्रमित सक्रिय बिरामीहरुको संख्या घट्दै गएको छ ।
काठमाडौं, १८ असोज । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उत्तर र दक्षिणका दुई छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्धमा जोड दिएको छ ।
सिरहा, १८ असोज । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धी बाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।
काठमाडौं, १८ असोज । भारतीय राजदूतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एम्बुलेन्स उपलब्ध गराएको छ ।
काठमाडौं, १८ असोज । जसपा सप्तरीले जिल्लाका पार्टी केन्द्रीय सदस्यलगायतलाई कारवाहीका लागि गरेको सिफारिस फिर्ता लिएको छ ।
काठमाडौं, १८ असोज । भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रेन्चाइज डट कमसँगको सहकार्यमा आउँदो असोज ३० देखि कार्तिक २ गतेसम्म दोस्रो नेपाल–भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभको आयोजना गर्ने भएको छ ।
काठमाडौं, १८ असोज । डा.मनोज मुक्ति विवेक नेतृत्वकको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ‘राष्ट्रिय नागरिक आन्दोलन’को तयारीलाई तीव्र बनाएको छ ।
काठमाडौं, १८ असोज । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट पीडित बनेकाहरुलाई राहत वितरण गरिएको छ ।
रुपन्देही, १७ असोज । प्रदेश ५ को राजधानीबारे प्रदेश सरकारले गरेको प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ ।
रुपन्देही, १७ असोज । प्रदेश ५ को सरकारले प्रदेशसभामा प्रस्ताव गरेको राजधानीको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले आपत्ति जनाएका छन् ।
काठमाडौं, १७ असोज । जनता समाजवादी पार्टी नेपालका जनवर्गीय संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् ।
काठमाडौं, १६ असोज । नेपाल–चीन सिमा विवाद चर्किदै गएपछि त्यस सम्वन्धि जानकारी पाउन नापी विभागमा सूचना माग गरिएको छ ।
काठमाडौं, १६ असोज । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल–भारत सीमा विषयमा चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाईम्सलाई दिएको अन्तर्वार्ता विवादमा परेको छ ।
काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र भारतको सम्बन्धलाई सुमधुर बनाउनु नै महात्मा गान्धीप्रति सच्चा सम्मान हुने बताएका छन् ।