काठमाडौं, २२ असोज । सरकारी नीतिअनुसार विद्यालयसरह मदरसाले सबै सुविधा नपाएको भन्दै मुस्लिम आयोगमा गुनासोसहितको ज्ञापनपत्र बुझाइएको छ ।
काठमाडौं, २२ असोज । सप्तरी जिल्लाको खडक नगरपालिका ११ लालपुर टोलमा स्थानीय दुई किशोरीलाई गाउँकै तीन युवाहरुद्वारा बलत्कारको प्रयास भएको तथा उक्त घटनालाई कुटपिटको रङ दिई स्थानीय रुपमै ढाकछोप गर्न खोजिएको घटनाप्रति त्यस क्षेत्रका सांसद तेजुलाल चौधरीको ध्यानाकर्षण भएको छ ।
वीरगञ्ज, २१ असोज । प्राध्यापक डा.गोविन्द केसीले उठाएका जायज माग अविलम्ब वार्ताबाट समाधान गर्नुपर्ने भन्दै नेपाली कांग्रेस पर्सा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
काठमाडौँ, २१ असोज । निजीक्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले बुधदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ ।
बारा, २१ असोज । कोरोना संक्रमणका कारण बारा, पर्सा रौतहट, चितवन र नवलपरासीसँग जोडिएको नेपाल–भारत सीमा क्षेत्र तत्काल खुला नहुने भएको छ ।
काठमाडौं,२१ असोज । सप्तरीको राजविराजस्थित श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको छात्रावास (गल्र्स होस्टल) हालसम्म किन सुचारु भएन भन्नेबारे जिल्ला समन्वय समिति सप्तरीसँग नेपालस्थित
काठमाडौं, २१ असोज । मुख्य चाडपर्वको मुखमा बजारमा प्याजको हाहाकार भएपछि सरकारले भारतसँग छलफल थालेको छ ।
रौतहट, २१ असोज । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रौतहटका सामुदायिक विद्यालयहरु धमाधम सञ्चालन हुन थालेका छन् ।
काठमाडौं, २१ असोज । भारतसँग वार्ता गर्नु अगाडि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा नेपालसँग भएका ऐतिहासिक दस्तावेज र प्रमाणहरु संकलन गर्ने र त्यसलाई लिपिवद्ध गर्ने उदेश्यले ...
काठमाडौं, २१ असोज । नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको १ महिना वितिसक्दा पनि काठमाडौंमा उडान गर्ने भारतीय प्रस्ताव अझै स्वीकृत भएको छैन ।
काठमाडौं, २१ असोज । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लिमिटेडले बुधबारदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बारा, २१ असोज । जितपुरसिमरा उपमहानगरपालिका–७ बाट करिब १ सय ५० किलो अवैध लागूऔषध गाँजा बुधबार प्रहरीले बरामद गरेको छ ।
बाँके, २१ असोज । नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज, २१ असोज । २४ दिनदेखि आमरण अनसनरत डा.गोविन्द केसीको माग पूरा गरी जीवनरक्षाको माग गर्दै वीरगन्जमा धर्ना तथा प्रदर्शन कार्यक्रम सुरु भएको छ ।
बारा, २० असोज । कलैया उपमहानगरपालिका वडा नं. १६ कार्यालयमा करिब वाडाबासीहरुले तालाबन्दी गरेका छन् । वडा विकास सुधार समितिले ११ सूत्रीय मागसहित सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र दिँदै आएको थियो ।
काठमाडौं, २० । प्रदेश नं. ५ को नामाकरण र स्थायी राजधानी टुंगो लागेको छ । प्रदेश संसदमा सरकारले प्रस्ताव गरेको प्रदेश नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको हो ।
बुटवल, २० असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा)का दुई सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
बाँके, २० असोज । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपालगञ्ज उपमहानगरपालिकाको एकलैनी बजार क्षेत्र विस्तारको काम शुरुआत गरिएको छ ।
काठमाडौँ, २० असोज । नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् ।
काठमाडौं, २० असोज । माछापुच्छ्रे बैंक लिमिटेडले भारतमा रहेका नेपालीले भारतको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत विनाकुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।
बुटवल, २० असोज । प्रदेश ५ को नाम पहिचानका आधारमा राख्न र राजधानी बुटवल नै कायम गर्न जनता समाजवादी पार्टीले माग गरेको छ ।
वीरगञ्ज, २० असोज । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, अवैध हात हतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण तथा भारतको बिहारमा हुन लागेको विधान सभा निर्वाचन...
जनकपुर, २० असोज । केन्द्रमा एकिकरण भएको एक वर्षपछि धनुषामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकता भएको छ ।