10/13/2020

कैलाली, २७ असोज । लम्की चुहा नगरपालिका–९ बनबाशा प्रतापपुर बस्ने ५० वर्षीय दल बहादुर सुनारको करेन्ट लागेर मृत्यु भएको छ ।

10/13/2020

पर्सा, २७ असोज । वीरगंज महानगरपालिका–२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।

10/13/2020

रुपन्देही, २७ असोज । कोरोना भाइरस (कोभिड–१९) बाट रुपन्देहीमा मंगलबार बिहान एक संक्रमितको मृत्यु भएको छ ।

10/13/2020

विराटनगर, २७ असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मोरङमा जिल्लामा थप तीन जनाको मृत्यु भएको छ ।

10/12/2020

जनकपुर, २६ असोज । प्रदेश २ प्रदेशसभा बैठकले अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

10/12/2020

सप्तरी, २६ असोज । सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

10/12/2020

वीरगञ्ज, २६ असोज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ बिर्ता बजारमा निर्मित इन्टरलक पेवर्स ढलानको उद्घाटन गरेका छन् ।

10/12/2020

पर्सा, २६ असोज । लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका पर्साका किसानले यस वर्ष लगाएको १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप देखिएको छ ।

10/12/2020

काठमाडौं, २६ असोज । करिब पौने ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) निर्माणका लागि भारतले ६ जना परामर्शदाता (कन्सल्ट्यान्ट) नियुक्त गरेको छ ।

10/12/2020

काठमाण्डौ, २६ असोज । पूर्व सांसद तथा जसपाकी पूर्व नेतृ सरिता गिरीले नेपालले चीनतर्फको भूमिको सुरक्षा गर्न नसकेको टिप्पणी गरेकी छिन् ।

10/12/2020

रुपन्देही, २६ असोज । कोरोना भाइरस (कोभिड–१९) बाट रुपन्देहीमा सोमबार बिहान थप एकजना संक्रमितको मृत्यु भएको छ । योसँगै रुपन्देहीमा कोरोनाबाट मर्ने संख्या ४० पुगेको छ ।

10/12/2020

रुपन्देही, २६ असोज । प्रदेश ५ को लुम्बिनी नामाकरण महेन्द्रकालीन भएको आरोप मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले लगाएको छ ।

10/11/2020

काठमाडौं, २५ असोज । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा २०९औं शाखा सञ्चालनमा ल्याएको छ ।

10/11/2020

कपिलवस्तु, २५ असोज । मेरो आवाज, हाम्रो भविष्य बराबरी होस् भन्ने नाराका साथ ९औं अन्तर्राष्ट्रिय बालिका दिवस शुद्धोधन गाउँपालिकाको लवनीमा मनाइएको छ ।

10/11/2020

सुर्खेत, २५ । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

10/11/2020

विराटनगर, २५ असोज । विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

10/11/2020

वीरगञ्ज, २५ असोज । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि पर्साको वीरगञ्जमा रहेको यातायात कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

10/11/2020

जनकपुरधाम, २५ असोज । धनुषाका नापी कार्यालयका प्रमुखसहित अन्य कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि नापी कार्यालय धनुषा दुई दिनको लागि बन्द गरिएको छ ।

10/11/2020

काठमाडौं, २५ असोज । उखु किसानहरुले आफूले पाउनुपर्ने बक्यौता रकम उपलब्ध गराइदिन संसदीय समितिलाई ध्यानाकर्षण गराएका छन् ।

10/11/2020

काठमाडौं, २५ असोज । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ आइसोलेशनमा बसेका छन् ।

10/11/2020

काठमाडौं, २५ असोज । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव ...

10/11/2020

सर्लाही, २५ असोज । सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासनका ७ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

10/11/2020

कपिलवस्तु, २५ असोज । हुम्लाको लाप्चा गाउँमा भूमि अतिक्रमण गरेको विरोधमा चिनियाँ राष्ट्रपति सी चिनपिंगको पुत्ला दहन गरिएको छ ।

10/11/2020

वीरगञ्ज, २५ असोज । पर्साका शक्तिपिठहरुमा यसपालिको दसैँमा बली दिन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै कोरोना महामारीका कारण शक्तिपीठहरुमा बली दिन निषेध गरिएको जनाएको छ ।

10/10/2020

जनकपुरधाम, २५ असोज । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले भैंलाई प्रदेश सरकारले ‘ब्ल्याक गोल्ड’ अर्थात् कालो सुनको रुपमा हेरेको बताएका छन् ।

ट्रेन्डिङ