बाँके । बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ ।
इमरान खान, कपिलवस्तु । चोरी शिकारीका लागि तिलौराकोट साझेदारी वनमा छिरेका सिकारीहरू र वन रक्षकबिच गोली हानाहान भएको छ।
इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थपन गर्न भन्दै जिल्लाका जनप्रतिनिधि सहितको एक टिमले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौं । राष्ट्रिय एकता अभियान नेपालले अभियानका वरिष्ठ नेता बीपी यादवको नेतृत्वमा शुक्रबार तीनकुनेमा प्रदर्शन गरेको छ ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले महाधिवेशनपछि नाउपा देशकै साझा पार्टी बन्ने बताएका छन् ।
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको बिफ्रिङ लिइरहेको बताउँदै ६ वटा मन्त्रालयको सकिएको जानकारी दिएका छन् ।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । मधेश प्रदेशको जनकपुरस्थित रमन टावरमा सोमबारदेखि तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को केन्द्रीय कार्यालय खुमलटार, ललिपुरमा बागमती प्रदेश स्तरीय प्रादेशिक कृषि प्राबिधिक कार्य समूहको बैठक सम्पन्न भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएकोमा आज प्रहरीले लाठीचार्ज गरेको छ ।
सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलार ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले २ सय ४० केजी गाँजा बरामद गरेको छ ।
काठमाडौं । एनसेल महाघोटाला प्रकरणमा राज्यलाई झण्डै तीन खरब रुपैँया हानी/नोक्सानी पुर्याउने नियतले भएको चलखेललाई राज्य विरुद्धको अपराध भन्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ ।
रौतहट । रौतहटको मौलापुर नगरपालिकाले ‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत आज नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण शुल्क बुझाएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ कार्यक्रम गर्दै आएको छ ।
धनुषा । धनुषाधाम नगरपालिका–७ कान्छी बजारस्थित सडकमा ना.४ ख ४१५२ नम्बरको ट्याङ्करले लु.८६ प ८४०९ नम्बरको मोटरसाइकललाई दिँदा एक जनाको मृत्यु भएको छ ।
बारा । निजगढ नगरपालिका–९ सिंगौल गेटस्थित सडकमा प्र.१– ०५–००१ प ५४९७ नमबर र बा.९७ प ९४४ नम्बरका २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
सप्तरी । कंचनरुप नगरपालिका–२ बरमझियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ३ सय ग्रामसहित उदयपुर बेलका नगरपालिका–६ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै तेस्रो दिन पनि काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला सम्पन्न भएको छ ।
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानीमा रहेको श्री राजकीय संस्कृत माध्यमिक विद्यालयमा निर्माण भएको थप २ कोठे पक्की भवनको उद्घाटन भएको छ ।
मोरङ । गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा कानेपोखरी गाउँपालिका–६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मृत्यु भएको छ ।
मोरङ । नेपाल प्रहरी श्रीमती संघ र नोवेल मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगरबीच नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई उपचार सेवामा २५ प्रतिशत छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
इमरान खान, कपिलवस्तु । १० महिने बसाई पछि सुर्खेत सरुवा भई जान लागेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई बिदाई गरिएको छ ।
काठमाडौं । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ।
सुनसरी । नेकपा (एमाले) की नेतृ सांसद भगबती चौधरीले थारू समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनु पर्ने बताएकी छन् ।