बाँके । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बनाएकी छिन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको बागमती प्रदेश समिति पुनर्गठन भएको छ ।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट दलित मुक्ति संगठनको केन्द्रीय समिति पुनर्गठन भएको छ ।
बाँके । नरैनापुर गाँउपालिका वडा नं ४ खोदवा गाँउमा शनिबार ३०२ जनाको हात्तीपाइले रोगको जिवाणु परिक्षण गरिएको थियो ।
सप्तरी । खडक नगरपालिका–७ कल्याणपुर चोकबाट १० क्वीन्टल ६ किलो अवैध लागूऔषध गाँजा र १ लाख रूपैयाँसहित धनकुटा सहिदभूमि गाउँपालिका–४ बस्ने ३२ वर्षीय विषेश राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल(जसपा)का भातृसंगठन समाजवदी युवा संघ मधेश प्रदेशको अध्यक्षमा उमेश निराला चयन भएको छ ।
कपिलवस्तु । शिवराज नगरपालिका–३ सुपा देउराली मोडस्थित सडकमा प्रदेश २–०३–००१ च ५७८४ नम्बरको बलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौं । एनसेल महाघोटाला लगायत भ्रष्टाचार विरुद्ध केन्द्रीत रहि मानव अधिकार तथा शान्ति समाजले वीरगञ्जमा प्रदर्शन गरेको छ ।
रौतहट । ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा फतुवा बिजयपुर नगरपालिका–८ बस्ने ३५ वर्षीय श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट । देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतका विदेशमन्त्री डा.एस जयशंकर स्वदेश फर्किएका छन् ।
काठमाडौं । भारतका विदेशमन्त्री डा.एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् ।
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्मा कृषि र किसानको विकासका लागि कृषि अनुसन्धान कार्यलाई अझै प्रभावकारी बनाउँदै अगाडी बढनुपर्ने बताएका छन् ।
काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री डा.एस जयशंकरले मधेशी दलका अध्यक्षहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपालगन्ज । भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर भारतले भूकम्प प्रभावितलाई फेरि सहयोग गरेको छ ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री डा.एस जयशंकरबीच शिष्टाचार भेट भएको छ ।
काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो ।
काठमाडौं । नेपाल र भारतबीच हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनको सहमति भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ कार्यक्रम निरन्तर जारी राखेको छ ।
रौतहट । रौतहटको मौलापुर नगरपालिकाले ‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको २ करोड ६६ लाख रकम तिरेको एक महिना नवित्दै एक अर्को उदाहरणीय काम गरेको छ ।
रुपन्देही । श्री ५ ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशको अवस्था आज जर्जर भएको बताएका छन् ।