काठमाडौं । सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन - २०८० को तयारीमा जुटेको सुदूर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरुसँग भेटघाट र छलफल तीव्र पारेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ ।
बारा । बाराको जितपुर सिमरामा ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.७ मटिहानीमा निर्माण हुने मंडल(धानुक) जातिको सार्वजनिक दलानको शिलान्यास मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गरेका छन् ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल महासेठले सबै तहको सरकारबाट समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।
काठमाडौं । थमन विक मृत्यु प्रकरणमा महोत्तरी जिला अदालतबाट सांसद अभिरामशर्मा र पूर्व नगरप्रमुख शाही भनिने रामशंकर मिश्र सहित ७ जनालाई जन्मकैद सुनाइएकोमा तराई–मधेश लोकतान्त्रिक पार्टीले कडा प्रतिक्रिया जनाएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नविकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ ।
कााठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पाँचथर जिल्ला समिति पुनर्गठन भएको छ । फिदिममा बिहीबार आयोजित कार्यक्रमबाट लक्ष्मण लावतीको अध्यक्षतामा ५३ सदस्यीय समिति पुनर्गठन भएको हो ।
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले पशुपालक कृषकहरुलाई हिउँदे घाँसको बिउ वितरण कार्यक्रम आज देखि सुरु गरेको छ ।
काठमाडौं । सांसद तथा नेपाल सरकारका पूर्वमन्त्री डा. नारायण खड्का र भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. ३.७९ करोड आर्थिक सहयोगमा निर्माण हुने उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका छन् ।
बारा । तराई मधेशका जिल्लाहरुमा राष्ट्रिय एकता अभियानले उठाएको चिनियाँ विस्तारवाद र जिहाद अतिवाद विरुद्धको अभियान प्रति सक्रियता बढ्दै गएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुझावसहित ५३ बुँदे प्रस्तावहरु बुझाएका छन् ।
काठमाडौं । बामपन्थी नेता सागर पाण्डेय आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको मदन भण्डारी स्पोर्ट एकेडेमीका केन्द्रीय सदस्य समेत रहेका पाण्डेयले सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन् ।
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको निधन भएको छ ।
काठमाडौं । खोटाङ, भोजपुर र झापाबाट पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित पहिचान पक्षधर नेता कार्यकर्ताको रिहाइ गर्न राज्य पक्षसँग माग गरिएको छ ।
रौतहट । परोहा नगरपालिका–८ बस्ने मोहम्मद मुस्ताखको घरमा लामखुट्टे धपाउनको लागि बालिएको आगोबाट आगलागी भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । नेपाल–भारत डिजिटल कनेक्टिभिटीलाई विशेष महत्व दिँदै डिजिटल इकोनोमीमा नयाँपन दिनका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डिपिआई) को रुपान्तरणीय सम्भावनाको खोजी गर्न भारतीय राजदूतावास, काठमाडौंले ‘Digital Public Infrastructure: Innovating together towards India–Nepal digital bridges’ शीर्षकको एक सेमिनार सम्पन्न गरेको छ ।
वीरगंज । आम जनता पार्टी (आजपा)ले आउँदो माघ १० गते मधेश बन्दको घोषणा गरेको छ । आजपा मधेश प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेश बन्दको घोषणा गरेको हो ।
काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेश चन्द्र लालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
काठमाडौं । जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नारायण पाण्डे आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
जनकपुरधाम । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व शहरी विकास मन्त्री प्रभु साहले विभिन्न आयोजनाको स्थलगत अनुगमन एवं निरिक्षण गरेका छन् ।